arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्कमा जिल्ला अदालतको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ २९, विहीवार)

श्याम घिमिरे

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्ला अदालत अर्घाखाँचीका  न्यायाधीश केशब प्रसाद बास्तोलाले जनताको पहुच सम्म न्याय क्षेत्र लाई पु¥याउनका लागि आफुहरु लागी परीरहेको बताउनु भएको छ ।


जिल्ला अदालत अर्घाखाँचीको आयोजनामा  न्यायीक सचेतना अभियान अन्र्तगत पत्रकारहरुसंग आफ्नै कार्यकक्षमा अन्र्तरक्रिया कार्यक्रम मा मनतब्य राख्दै न्यायाधिस बास्तोलाले यस्तो भनाई ब्यक्त गर्नु भएको हो ।  अदालतले गर्ने कामकारबाही  र  न्यायका कुराहरुलाई आम जनता सम्म लैजाने प्रमुख उद्धेश्यका साथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको भन्दै बास्तोलाले अदालतबाट  जनतालाई प्रदानगरीने सेबा सुबिधामा कुनै प्रकारको ढिलासुस्ती हुन नदिन आफुहरु तत्पर रहेको बताउनु भयो । जनतालाई छिटो छरितो र जनमुखी न्याय दिनु अदालत को दायित्व भएको समेत उहाँले जानकारी गराउनु भएको थियो । त्यस्तै जिल्ला अदालत अर्घाखाँचीले हाल सम्म गरेको कार्य प्रगति बिबरणको बारेमा पनि पत्रकारमाझ जानकारी गराउनु भएको थियो ।


अदालतले जिल्लामा पछिल्लो समयमा न्यायीक सचेतना अभियान अन्तरगत बिभिन्न गतिबिधिहरु सन्चालन गर्दे आईरहेको छ ।

 

जिल्ला अदालतमा सोलार जडान 

जिल्ला जिल्ला अदालत भवनको छतमा सोलार प्लान्ट जडान भएको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा गोरु पाल्ने चलन बिस्तारै हट्दै
सन्धिखर्कको डिभर्ना सल्लिकोटमा सरोकारवाला बिच अन्तकृयात्मक कार्यक्रम सम्पन्न
मालारानीमा स्थानीय निर्बाचनमा वार्ड अध्यक्ष पदमा अन्तरर्घात गर्ने ४ जनालाई एमालेले कारबाही गर्‍यो
अर्घाखाँचीका किसानहरु हाते ट्रयाक्टरको प्रयोगतर्फ आकर्षित
अर्घाखाँचीमा बन डढेलो नियन्त्रणमा सहयोग गरेका बिभिन्न संघसंस्था र ब्यक्तिहरु पुरस्कृत (तस्बिर सहित)
खर्च गर्न नसक्दा अर्घाखाँचीमा २८ करोड ७३ लाख बजेट फ्रिज
पाणीनी गाउँपालिकाको पटौटी कुडापानीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्‍यु
मालारानीमा खुला मदिरा बिक्री-वितरणमा रोक, बेलुका ६ देखि ९ बजेसम्म मात्रै खुल्ने
शीतगंगा नगरपालिकाका सबै वार्डमा खानेपानी पहुँच पुर्याउने मेयर अधिकारीको प्रतिबद्धता
सुपादेउराली मन्दिरलाई कुर्सी र कार्पेट सहयोग
अर्घाखाँचीमा भोटर लिस्टमा नाम नभएपछि उम्मेदवार बन्न नपाएकाले मतदाता नामावलीमा नाम दर्ता गरें
सन्धिखर्कमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ग-यो जनप्रतिनिधीहरुलाई सम्मान
सन्धिखर्कमा पहिरोले गाई फर्म पुरिदा ५ वटा गाई मरे, २० लाख बराबरको क्षति
भुमिकास्थान नगरपालिकाको नुवाकोट पिपलनेटामा एक व्यक्तिद्वारा झुन्डिएर आत्महत्या
सिद्धाराबाट ५ घण्टा पैदल, २ घण्टा गाडी चढेर मतदाता नामाबलीमा नाम लेखाउन सन्धिखर्कमा
पहिरोका कारण सडक बन्द हुँदा पणेना, खिदिम, पोखराथोकका सयौ किसान मर्कामा
भुमिकास्थान नगरकार्यपालिकाले पूर्णता पायो, लगभग सबै राष्ट्रिय जनमोर्चाबाट निर्वा्चित
अर्घाखाँचीमा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीड
सन्धिखर्क नगर कार्यपालिकालाई पूर्णता, सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरे
सिद्धेश्वर शिवालय मन्दिर भक्तिटोला चुत्राबेसीमा एक महिने साउने मेला सुरु (तस्बिर सहित)