arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मध्यपश्चिमाञ्चल

एकिकृत माओवादीले आठ वर्ष अगाडी सिराहामा मारिएको स्मृति दिवस मनायोtext size increase   text size decrease   Print    rss (२०६९ भाद्र २१, विहीवार)

- एकिकृत नेकपा माओवादीले आठ वर्ष अगाडी सिराहा जिल्लाको धनसवार भन्ने स्थानमा मारिएका शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृति दिवस मनाएको छ । रोल्पा जिल्लाको फुन्टीवाङ्गमा भएको केन्द्रिय समितिको वैठक सकेर फर्किएका शेरमान कुँवर र मोहनचन्द्र गौतमलाई सिराहाको धनसवारमा २०६१ साल भदौ २० गते नेपाली सेनाले गोली हानी हत्या गरेको थियो । सो कार्यक्रका प्रमुख अतिथि महाधिवेशन आयोजक समितिका सदस्य गंगा नारायण श्रेष्ठले पार्टीभित्र चरम दुई लाईन संघर्ष चलेको समयमा कुँवर-गौतमले साहदत प्राप्त गरेको स्मरण गर्दै भने मधेशमा पार्टीभित्रै ठूलो अन्तर संघर्ष चल्नु नै सहिद कुँवर-गौतमको मृत्युको कारण बनेको बताउनुभयो । आफैंले विश्वास गरेको कार्यकर्ताबाटै घात भएकाले कुँवर-गौतमलाई नेपाली सेनाले हत्या गरेको श्रेष्ठले बताउनुभयो । उनले कुँवर-गौतमको हत्याले माओवादी पार्टीले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै सहीदद्वयले देख्नुभएको अधुरा सपनाहरु ब्ोाकेर आफूहरु अघि बढिरहेको दावी गरे । सहीदहरुको सपना पुरा गराउन प्रतिकि्रयावादी शक्तिसँग एकिकृत नेकपा माओवादी कहिले पनि आत्मसमर्पण नगर्ने श्रेष्ठलबताउनुभयो ।
 
त्यसैगरी महाधिवेशन आयोजक समितिका अर्का सदस्य कृष्ण शर्माले देशमा भएका ठूला ठूला परिवर्तनको श्रेय सहीदहरुलाई जाने बताउनुभयो । सहीदहरुले छोडेर गएका सपनाहरुलाई माओवादी पार्टीले संकल्पको रुपमा लिएको उनको भनाई छ । त्यस्तै गणेश वुढाथोकीले कुँवर-गौतमले छोडेर गएको अधुरो जनवादी क्रान्तिलाई पुरा गरेर मात्रै उहाँहरुप्रति सम्मान गरेको ठहरिने बताउनुभयो । एकिकृत नेकपा माओवादी जिल्ला आयोजक समितिका सदस्य दीर्घराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कुँवर-गौतमको स्मृति दिवसमा वोल्दै सहीद गौतमले सहीदले गौतमकी श्रीमती अम्वीका देखाएको वाटो पुरा हुन्छ भन्नेमा शंका उत्पन्न भएको वताइन् । 

 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मध्यपश्चिमाञ्चल
पर्वतको कुश्मामा भीरबाट खसेर एकजना शिक्षकको मृत्यु
सिन्धुलीमा कमला नदीले बगाउँदा एक जनाको मृत्यु
दैलेखमा बस दुर्घटनामा परी मृत्यु भएका र घाइतेका आफन्तहरुद्धारा कर्णाली राजमार्ग अवरुद्ध
नवलपरासीको बेलाटारी तनावग्रस्त, १५ राउण्ड अश्रुग्याँस प्रहार
हेटौडाबाट चितवनतर्फ जाँदै गरेको रात्रिबस एकापसमा ठोक्किादा दुई यात्रुको घटनास्थलमा मृत्यु
सप्तरीको कोसी नहरमा डुबेर बेपता भएका दुई बालिकाको शव फेला
चितुवाको आक्रमणबाट काभ्रेमा एक बालकको मृत्यु
नवलपरासीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
चितवनको मुग्लिन बजारमा रहेका फोहोर होटलहरुमा अनुगमन
काठमाडौंबाट नुवाकोट जांदै गरेको बस एक जनाको मृत्यु, २० भन्दा बढी घाइते
दक्षिणपूर्वी सिरहामा आगलागी हुंदा १० परिवारका ५५ वटा घर गोठ जलेर नष्ट
रौतहटरमा भीषण आगलागी हुंदा एकजनाको मृत्यु
राजधानीमा पेट्रोलियम पदार्थको अभाव
लमजुङमा ४.० रिक्टर स्केलको भूकम्प
संखुवासभामा धारीलो खुकुरी हानेर ३५ वर्षीय आफ्नै ज्वाईं हत्या
कपडा धुन गएकी २६ बर्षीया युवती भेरी नदीमा बगेर बेपत्ता
पश्चिम दैलेखमा खोलाले बगाउँदा एक जना बेपत्ता
मर्स्याङ्दी नदी तर्ने क्रममा वगाएर आमाछोरीको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको आक्रमणबाट र घर भत्कदा १-१ जनाको मृत्यु
दाङमा भएको ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु