arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
समाज

एक हुन आहवान text size increase   text size decrease   Print    rss (२०७३ माघ २२, शनिवार)

world news

रसना ढकाल
काठमाडौँ (अर्घाखाँचीडट्कम) विश्वका मजदुर एक हौ भन्ने नारा लिएर नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गत नेपाल स्वतन्त्र होटल तथा क्यासिनो रेष्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयु) ले अनौपचारिक तथा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिला तथा पुरुषलाई  एक हुन आहवान गरेको छ ।

महिलाको निम्ति महिला मञ्च नेपालको कार्यालय गोगंबुमा शुक्रवार गरिएको एक कार्यक्रममा जिफन्टका उप महासचिव तथा जिफन्ट प्रदेश नं ३ संगठन कमिटिका संयोजक  जनक चौधरीले मनोन्जन क्षेत्रमा श्रमिक महिला तथा पुरुषमाथि देखिएको विभिन्न समस्याको निराकरण गर्नको साथै यस क्षेत्रले पर्यटन प्रवद्र्धन गर्नका लािग राज्यलाई सहयोग गर्ने भएकोले आफनो युनियनमा आवद्ध हुन आहवान गर्नु भएको थियो ।  मनोरन्जन क्षेत्रमा कार्यरत रहेका महिलाहरुमाथि देखिएको श्रम शोषणको सवाल अहिले ठूलै समस्याको रुपमा आइरहेको हुनाले नेस्वहोमयुको यो आहवान भविष्यमा यस क्षेत्रमा काम गर्ने मजदुरहरुको लागि फलदायक बन्न सक्ने देखिएको महिला मञ्चकि कार्यकारि निर्देशक सृजना पुनले बताउनु भयो । कार्यक्रममा मञ्चकि अध्यक्ष कविता मगरले श्रम ऐन २०४८ले मनोरन्जन क्षेत्रमा काम गर्ने महिलाहरुलाई नसमेटेकोमा आपत्ति जनाउदै विभिन्नि समयहरुमा सरकारलाई यसबारेमा सचेत गराउदै आइरहेको जानकारी दिनु भयो ।

मनोरन्जन क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुको श्रम अधिकार र उनिहरुमाथि हुने विभिन्न प्रकारका हिंसाहरुको विरुद्ध आवाज उठाउने सम्भवत नेपालकै पहिलो सस्थाको रुपमा रहेको महिलाको निम्ति महिला मञ्च नेपालले आफनो कार्यक्रम अन्तगर्त यस क्षेत्रमा काम गर्ने महिलाहरुलाई संगठित गर्नुको साथै सशक्तिकरणको लागि पैरवी गर्दै आइरहेको छ ।
संगठन सुदृढीकरण तथा विस्तार अभियान पुष देखि  चैत्रसम्म  कार्यरत मजदुरहरुलाई एक हुनको लागि जिफन्टले ४ महिनाको अभियान चलाएको छ ।
          

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
विराट गुथिले चिनिया साहित्यकारहरुलाई स्वागत गरियो
अब अर्घाखाँचीमा रात्रिकालीन समयमा होटल तथा रेस्टुरेन्टमा कडाई
ठाडामा अब देखि राती ९ पछि होटेल तथा रेस्टुरेन्ट बन्द, सवारी चेकजाचलाई तिब्र
डा. भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन केपी ओली अस्पताल पुगे
काठमाडौं उपत्यकामा तीन दिनभित्र पानीको चुहावट नियन्त्रण गर्न निर्देशन
अर्घाखाँचीका प्रभावशाली व्यक्ति - २०७४
अन्तरजातीय विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई सम्मान
पत्नीको हत्या गरी टाउको सहित आत्मसमर्पण
सप्तरीका बाढीपीडितले राहत पाएनन्, जनजीवन अस्तव्यस्त
सप्तरीका बाढी पीडित परिवार २५ हजार दिने घोषणा
सन्धिखर्क नगरपालिका ७ खाचिकोटमा कांग्रेसको प्यानल बिजयी
नेपालका अर्बपतिका छोराको बिहेमा चाँदीको मन्डप (फोटो फिचर)
न्युनतम ज्याला लागु नहुदा श्रमिक महिलालाई श्रम शोषण
नयाँ बर्ष २०७४ सालको हार्दिक शुभकामना
फेसबुकमा ज्वाई खोज्दै
संरक्षणमा चासो नदिँदा कोल बिस्थापित हुदै
न्यूनतम पारिश्रमिक लागु गर्न सरकारलाई दवाब
खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रो
सवारी लाइसेन्समा नयाँ नियम वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने सिधै ट्रायल
संसारमै बन्दैन २४ क्यारेटको गहना, नेपालमा किन बेइमानी ?