arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

पाणीनी गाउँपालिकाको अड्गुरी घुम्टीमा एक महिलाको रिङ्गटा लाग्दा भिरबाट लडेर मृत्‍युtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ३०, शनिवार)

बिनोद गैरे

अड्गुरी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे पाणीनी गाउँपालिकाको अड्गुरी स्थित घुम्टीमा एक महिलाको भिरबाट लडेर मृत्‍यु भएको छ ।   


पाणीनी गाउँपालिका वडा नं. ७ साविक अड्गुरी गाउँ बिकास समिति वाड नं.१ का पृथ बहादुर मर्साई कि श्रीमती बर्ष ५५ कि दलकुमारी मर्साईकाे अाज बिहान करिव ९:३० बजे घुम्टी नजिकैकाे जंगलमा बिसाई राखेकाे सल्लीपुरालकाे भारी बाेकी घर जाने क्रममा रिङ्गटा लागि भिरवाट लडेर मृत्यु भएकाे हो । 

घटनाकाे जानाकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीवाट प्रहरी टाेली र एम्वुलेन्स  घटनास्थल पुग्दा निजकाे मृत्युु भईसकेकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी उपरिक्षक यक नारायण काेईरालाले जानाकारी दिनुभएकाे छ । 


शवलाई घटनास्थलमा मुचुल्का उठाई पाेष्टमाटककाे लागि जिल्ला अस्पताल अर्घाखाँची पठाईएकाे प्रहरी नायव निरिक्षक सुरेस राज भट्टले जानाकारी दिनुभएकाे छ ।   

उता निजका छाेरा हिज मात्रै बैदेशिक राेजगारकाे सिलसिलामा भारत लागेका थिए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
मृगौला पीडितलाई पत्रकार विष्टद्वारा संकलित ४५ हजार २ सय उपचार सहयोग (नामावली सहित)
सितगंगा नगरपालीकाको खल्यार्खकका स्थानीयबासी बाँदर, दुम्सि, स्याल र बँदेलबाट आतंकित
अर्घाखाँचीमा दुई विरामीलाई बचाउन दुई पत्रकारको अभियान
अर्घाखाँचीमा मतदाता नामाबलीमा नाम लेखाउनेको भिड
अर्घाखाँचीबासीहरुको बुटवलमा सम्मान कार्यक्रम सम्पन्न, आगामी चुनावमा अर्घाखाँचीमा कांग्रेस पहिलो हुने मुस्कानको दावी
वकील कार्यालय अर्घाखाँचीको भबन शिलान्यास ! कानुन कार्यान्वयन गर्ने निकाय कमजोर:- नायब महान्यायधिबक्ता (तस्बिर सहित)
अर्घाखाँचीकी लोकदोहोरी गायिका मिरा कौशलको माकुरीले जालै बुन्यो काकरीको पातैमा तीज गित बजारमा (भिडियो सहित)
बेपत्ता अर्घाखाँचीका किशोर काठमाण्डौमा फेला
दिनभर विद्यालय, बिहान बेलुका कृषिमा व्यस्त धातिवाङ्गका हिमलाल
अर्घाखाँचीका एक युवकको भैरहवामा करेन्ट लागेर निधन
अर्घाखाँचीकी जलेर गम्भीर घाइते किशोरी पैसाको अभावले उपचार गर्न नसक्दा भैरहवाबाट फिर्ता
शितगंगा नगरपालिकाको सिद्दाराका क्यान्सर पिडितलाई विदेशबाट नेपालीहरुले आर्थिक सहयोग गरे
पाणिनी गाउँपालिकाको पटौटी निगालीमा छुर्पि उत्पादन
अर्घाखाँचीका युवाहरु बिष्णुमति सरसफाइ अभियानमा १५० औ हप्ता सहभागी
मालारानी ५ मा कारवाहीको सिफारिस, नियोजित षड्यन्त्र: आचार्य
अर्घाखाँचीमा जिल्ला समन्वय समितिको लागि कांग्रेस-माओवादी केन्द्र मिले गोलाप्रथा
छत्रदेव गाउँपालिका-३ मा पदभार ग्रहण तथा वार्ड कार्यालय उद्घाटन
अर्घाखाँचीमा गोरु पाल्ने चलन बिस्तारै हट्दै
सन्धिखर्कको डिभर्ना सल्लिकोटमा सरोकारवाला बिच अन्तकृयात्मक कार्यक्रम सम्पन्न
मालारानीमा स्थानीय निर्बाचनमा वार्ड अध्यक्ष पदमा अन्तरर्घात गर्ने ४ जनालाई एमालेले कारबाही गर्‍यो