arghakhanchi
मिति:
*BREAKING NEWS ताजा समाचार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ म‌सिर १८, सोमवार)

अर्घाखाँची ड्टकम दिल्ली संवाददाता

देहरादुन, भारत । भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजले कार्यक्रम सम्पन्न गरेको छ । 


 शहरमा नेपाली देशभक्त आवाजको कार्यक्रम नेपाली सुपर स्टार महानायक राजेश हमालको बेजोड प्रस्तुती नेपाली देशभक्त आवाजले सामाजिक काम मात्रै नभै कला, संस्कृति खेल प्रतिभाको बिकाशको साथ साथै नेपाललाइ बिश्व माझ चिनाउने उदेश्य सहित प्रवासमा दुख पाएका नेपालीहरु लगायत बेचिएका चेलिहरुको उद्दार गर्दै आएको सबैलाइ अबगत भएकै कुरा हो। 
 

नायिका निरुता शाही, गायिका भावना आचार्य  र मोडल आरुशी मगर बेजोड प्रस्तुतिमा महानायक राजेश हमालको " तिरिरी मुरलिको धुन" र "झ्याइ पारम निरुता सिङ" भन्ने गितमा दर्शकहरुलाइ नचाउदै आफू पनि नाचेका थिए । 


नेपाली देशभक्त आवाजले यहि 6 दिसेम्बर बुधबार को दिन हिमाचल प्रदेशको शोलनमा महानायक राजेश हमाल संगै कार्यक्रम को आयोजना गरिएको नेपाली देशभक्त आवाजले बताएको छ ।


देहरादुन स्थित कार्यक्रममा स्थानिय नेपाली बासिन्दा तथा गोर्खाली सुधार सभाका बरिस्ठ नागरिकहरुको उपस्थिति रहेको थियो सो कार्यकमको अध्यक्षता बाबु रोका मगर रहेका थिए भने कार्यक्रम संचालन लोग गायक तथा हास्य कलाकार मिलन सापकोटा ले गरेका थिए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का
अमेरीकामा झापालीहरू संगठित हुदै
नेपाली जनप्रगतिशील मंच बहराइनको राजदुतसँग भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न (तस्बित सहित)
साउदी अरबमा धुर्मुस - सुन्तली साझको तयारी अन्तिम चरणमा
साउदी अरबमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली ) आउदै
इजरायलमा म्ह: पुजा तथा नेवा: राष्ट्रिय महिला ड्रेस प्रतियोगिता सम्पन्न (तस्बिर -भिडियो सहित )
रक्तिम साँस्कृतिक अभियान द्धारा प्रगतिशील देउसी भैलो सम्पन्न
इजरायलमा अन्तर्राष्ट्रिय कलाकार मंचद्दारा सामुहिक तिहार साङ्गितिक साँझ २०७४ भब्यताका साथ सम्पन्न (तस्बिर - भिडियो सहित )
के वाइ सि इजरायलद्दारा बलिहाङ कप २०७४ फुटबल प्रतियोगिता आयोजना, के वाइसि क्लबको सानदार जित (तस्बिर सहित)
पर्वत युवा सेवा समाज कतारको भलिबल खेल सम्पन्न
कतारमा एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
दिल्लीमा नेपाली देशभक्त आवाजद्दारा अलपत्र कपिलवस्तुकी नेपाली महिलाको उद्दार
प्रवासी नेपाली मन्च दक्षिण कोरियाको छैठौ अधिबेसन सम्पन्न, अध्यक्षमा सापकोटा सर्वसमत छनौट
http://go.oclaserver.com/afu.php?zoneid=1465736