arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
समाज

महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ प्रतिवेदन हस्तान्तरण text size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन १२, विहीवार)

world news

प्रेस काउन्सिल नेपालका सदस्य तथा महिला समाचार सम्प्रेषणसम्वन्धी बिशेष आचारसंहिता निर्माण कार्यदलका संयोजक शुभेच्छाविन्दु तुलाधरले एक कार्यक्रमबीच काउन्सिल अध्यक्ष बोर्णवहादुर कार्कीलाई उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभयो । 

महिलासम्वन्धी समाचार सम्प्रेषणको व्यावसायिक पक्षलाई मर्यादित, जवाफदेही, प्रभावकारी, परिणाममूखि बनाउन सवै सञ्चारमाध्यम, पत्रकारहरुलाई लागू हुनेगरी प्रतिवेदनलाई तत्कालै कार्यान्वयनमा ल्याउने अध्यक्ष कार्कीले प्रतिवद्धता प्रकट गर्नुभयो ।

प्रेस काउन्सिल ऐन, ०४८ को ७ ख ले दिएको अधिकार प्रयोग गरी निर्मित आचारसंहितामा महिलाको हक, हित, समानताको प्रवद्र्धन, महिलाको पेशागत हित, उत्तरदायित्व र जवाफदेहीताको पक्षलाई समेटी तयार गरिएको हो । कार्यदलको सदस्यहरुमा अधिबक्ता डा.सुरेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघका सचिव तथा काउन्सिल सदस्य संगीता खड्का र सदस्य सचिवमा दीपक खनाल हुनुहुन्छ ।


महेन्द्रराज सिंह, २०७३ फागुन १२ गते, काठमाडौं ।


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
नयाँ बर्ष २०७४ सालको हार्दिक शुभकामना
फेसबुकमा ज्वाई खोज्दै
संरक्षणमा चासो नदिँदा कोल बिस्थापित हुदै
न्यूनतम पारिश्रमिक लागु गर्न सरकारलाई दवाब
खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रो
सवारी लाइसेन्समा नयाँ नियम वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने सिधै ट्रायल
संसारमै बन्दैन २४ क्यारेटको गहना, नेपालमा किन बेइमानी ?
विश्वका शक्तिशाली ७ महिला
विधुत प्राधिकरण अर्घाखाँचीको चरम लापरवाहीका कारण सर्वसाधारणलाई सास्ती (भिडियो तस्बिर)
अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पसमा आज स्वबियु निर्वाचन हुँदै ।
सहर उज्यालो अभियानमा जुटे स्थानीय
अमेरिका हिडेका नेपालीहरु मेक्सिकोमा अलपत्र
प्रसुती वार्डबाट हराएको नवजात शिशु भेटियो
एक हुन आहवान
"आशा अधिकारी बचाउ अभियान " का लागि मलेसियाबाट बाबा राजेन्द्र अधिकारीको सबैमा सहयोगको अपिल
सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गर्यो
धुर्मुस र सुन्तली लाई अष्ट्रेलियाबाट १९ लाख सहयोग
आठ वर्षको कारागार पछी सफाई
उप कुलपतिलाई ज्ञापनपत्र
प्रशासन कार्यालय पुगिन् हिमानी