arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

रामेश्वर खनालद्वारा नयाँ शक्ति पार्टीमा आफू नरहेको घोषणाtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र १, मंगलवार)

पूर्व अर्थ सचिव रामेश्वर खनालले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आफू नरहेको घोषणा गरेका छन्। 



उनले मंगलबार ट्विट गर्दै पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जनाएका हुन्। म कुनै पार्टीमा छैन, राजनीति मेरो क्षमताको विषय रहेनछ। अब के भनुँ-उनले लेखेका छन्।  

खनालले यसअिघ पनि आफू नयाँशक्तिको शुभेच्छुक रहेको तर पार्टीमा आबद्ध नरहेको बताउँदै आएका थिए। - सेतोपाटीमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिए
मनसुनी न्यूनचापीय क्षेत्रको प्रभावले देशभर बदली भएसँगै वर्षा, भोलिबाट मौसम सुधार
राष्ट्रपति भण्डारीसँग शीर्ष नेताको छलफल
पूर्वमा अज्ञात रोगबाट चार बालबालिकाको मृत्यु, रोगको पहिचान हुन सकेन्
प्रदेश २ को स्थानीय चुनावलाई सरकारी संयन्त्र तयारी अवस्थामा राख्न निर्देशन
सर्वोच्चद्वारा बाढीपीडितलाई राहत वितरणमा एकद्वार प्रणाली लागू नगर्न अन्तरिम आदेश
बाढी-पहिरोबाट हालसम्म देशभरमा १३५ जनाको मृत्यु, पीडितलाई प्रतिदिन ७० रुपैयाँ राहत
मंसिर ४ गते ३१ जिल्लामा केन्द्र र प्रदेशसभाको निर्वाचन गर्न सुझाव
अविरल वर्षा र बाढीले पूर्वी तराईका पाँच जिल्लामा ४ अर्बको कृषि उपजमा क्षति
आगामी मंसिरभित्रै एकैपटक निर्वाचन गराउन तीन दल सहमत
रौतहटमा मृत्यु हुनेको संख्या १९ पुग्यो, बाढीले बगाउँदा बालकको मृत्यु
बाढी प्रभावित जिल्लाहरुमा रोगको संक्रमण भइ नसकेको भन्दै नआत्तिन आग्रह
अहिलेसम्म देशभर बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १२०
राजधानीका सडकमा लत्रिएका तारहरु ७ दिनभित्र हटाउन सन्चारमन्त्रीको निर्देशन
प्रदेश नम्बर-२ मा निर्वाचन आचारसंहिता लागू
बाढी-पहिरोले देशलाई ठूलो विपत्तिमा पुर्‍याएको भन्दै डा. केसीले अनशन स्थगित गरे
अब मौसममा सुधार आउने, अविरल वर्षा नहुने
मृत बालकलाई पुर्ने ठाउँ नपाएर कोशीमा बगाइयो (बाढीको दर्दनाक तस्बिर)
वर्षासँगै आएको बाढीका कारण सुनसरीमा थप दुईजनाको मृत्यु
देश बाढीपहिरोको चपेटामा ! मृत्युको संख्या ७०, बेपत्ता ५० जना