arghakhanchi
मिति: २०७० आषाढ ६, विहीवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
खिलराज रेग्मी नेतृत्वको सरकारले आगामी मंसिर ४ गते सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्छ
सक्दैन
थाहा भएन
जेसुकै होस् मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राजनिती

राष्ट्रपति रामवरण यादवद्धारा पाँच बुँदे सहमतिले संविधान निर्माणमा शुभ संकेत दिएको टिप्पणीtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख २३, शुक्रवार)

जनकपुर । राष्ट्रपति रामवरण यादवले बिहीबार मध्यराती प्रमुख दलहरुका बीच भएको पाँच बुँदे सहमतिले संविधान निर्माणमा शुभ संकेत दिएको टिप्णी गरेका छन् ।
 
उनले संसद् भित्रका ९० प्रतिशत सांसद एक ठाउँमा आएको भन्दै खुशी व्यक्त गरे ।
 
गृहनगर जनकपुरमा आज आयोजित कार्यक्रममा राष्ट्रपति यादवले प्रमुख चार राजनीतिक दलबीच भएको सहमति संविधान निर्माणमा महत्वपूर्ण हुने बताए । उनले सहमतिले शान्ति र संविधान टुङ्गिने विश्वास अझै बढेको बताए ।
नयाँ बन्ने संविधानमा सम्पूर्ण भाषाभाषी, जातजाति, धर्मलाई समेट्नु पर्ने राष्ट्रपति यादवको भनाई थियो ।
 
जनकपुरमा बम विष्फोटबाट भएको मानवीय क्षेतीप्रति दुःख व्यक्त गर्दै उनले भने, ‘यो मानवता विरुद्धको घटना हो, यसको जति भर्सत्ना गरेपनि पुगदैन ।’

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
संविधानसभा चुनावका लागि स्विस सरकारद्धारा नेपाललाई झण्डै ९० करोड रुपैयाँ बराबर नगद अनुदान सहयोग
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको हेलिकप्टर मोह, छोटो दुरीको लागि पनि हेलिकप्टर प्रयोग
पूर्व राजा ज्ञानेन्द्र शाह सप्तरी भ्रमणमा
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. रवीन्द्र शाक्यलाई नियुक्त, सुकुम्वासी आयोगका पदाधिकारीहरुलाई हटाउने निर्णय
चुनावको नाममा सुरु भएको नागरिकता वितरणप्रति गम्भीर बन्न सरकारलाई आग्रह
२१ दिन अघि आमरण अनसनमा बसेका सद्भावनाका तिवारीले आज अनसन तोडे
देश असफलातर्फ उन्मुखः गुरुङ्ग
तमलोपा महामन्त्री चौधरीले पार्टी छाडे
समानुपातिक प्रतिनिधित्वका लागि १ प्रतिशत भोट् अनिवार्य/उमेदवारको धरौटी पुरानै कायम
संवैधानिक परिषदले निर्वाचन आयोग तथा अन्य आयुक्त सहित ४ पदाधिकारी सिफारिस
काँग्रेस सभापति र गृहमन्त्री घिमिरेबीच भेटवार्ता
चन्दा नउठाउने संगठनको रुपमा स्थापित गर्नु पर्दछ: केसी
नेकपा–माओवादीको बन्द सत्र स्थगित-‘मापसे’ गरेर बैठकमै सुते एमाओवादी नेता
मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी करिमा बेगमले विजय गच्छदारको साथ छाडिन्
मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी करिमा बेगमले विजय गच्छदारको साथ छाडिन्
स्थानीय नेता हत्याको विरोधमा भएको कार्यक्रममा भाग लिन रुकुम पुगेका कांग्रेस नेता रामशरण महत चढेको जहाज एमाओवादी कार्यकर्ताले फर्काए
अमेरिकाद्धारा नेपालमा हुने संविधानसभा निर्वाचनका लागि चाहिने सहयोग उपलब्ध गराउने आश्वासन
नेकपा एमालेद्वारा सबिधानसभा, संसद र स्थानीय निकायको चुनाब एउटै मितिमा गर्नुपर्ने प्रस्ताब
नेकपा एमालेले पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई पार्टी उपाध्यक्ष बनाउने तयारी/केन्द्रीय सदस्यहरु बढुवामा पर्ने-पोलिटब्यूरोमा रावलको चर्चा
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हान्ने पदम कुँवरको धरौटी स्वंय दाहालले तिरिदिने