arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

सुरेन गौतमको रेशमी पर्दा बजारमा [भिडियो सहित]text size increase   text size decrease   Print    rss (२०७४ आषाढ २३, शुक्रवार)


सुरेन गौतम स्वरबद्ध रेशमी पर्दा भर्खरमात्र सार्वजनिक भएको छ । 

सुनिल चित्रकार र प्रचिन व्याण्डको संयुक्त शब्द रचना रहेको यस गीतमा सुनिल चित्रकारकै संगीत रहेको छ । विशाल पौडेलको संगीत संयोजन रहेको गीत अर्टोम्युजिक स्टुडियोमा रेकर्ड गरिएको छ । निकै उत्कृष्ट रहेको यस गीतको भिडियोलाई पछिल्लो समयका व्यस्त निर्देशक संचारकर्मी रायन कार्कीले निर्देशन गरेका छन् । 

भिडियोमा चर्चित डान्स गु्रप भिमफेदि गाईजको साथमा मोडल सोनाको अभिनयलाई देख्न सकिन्छ । प्रविण श्रेष्ठको सम्पादन रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र श्रृष्टि थापा मगरको श्रृंगार रहेको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
दोर्जे डोल्मा गुरुङको पोल्टामा मिसेस ग्लोबल २०१७को ताज
संगीतकार तथा गायक कमल सौरागको सन्धिखर्कको सभागृहमा एकल साँझ हुने
ठाडोभाकाका गायक भेंडीखर्के साइँलाको ८५ बर्षको उमेरमा निधन
ओ एस नेपाल म्युजिक अवार्ड २०७४ सम्पन्न
योगराज पोखरेलको कमेडि गीत “ कुखुरी पहिले कि अण्डा बजारमा ( भिडियो सहित)
यो बर्षको मिसेस नेपाल आईडल २०१७ रक्की श्रेष्ठलाई
अर्घाखाँचीमा जन्मेका चर्चित एरेन्जर कमल सौरागले छाया छबी तीज अवार्ड हात पारे
काठमाडौंमा ''हिमआँधी'' बहुभाषिक चलचित्रलाई शुभ मुहूर्त
अव यि पांच मध्ये एक बन्ने छन लुम्बिनी राईजिङ स्टार
'भन सरकार धरहरा खोई' सार्वजनिक
भारतीय कलाकार इन्दर कुमारको मृत्यु
पूजा पुरीको तिजको कोशेली "राडोको घडी" सार्बजनिक
छत्रदेवका पौडेलले प्रेमिकाले धोका दिएपछी यसरी फोडे टाउको (हेर्नुस भिडियोमा)
अर्घाखाँचीका चर्चित गायक जोडी तिलक बेल्वासे र रुक्मिणा घिमिरेको तिजको कोशेली "चिनिन मैले त" सार्वजनिक
चलचित्र २ रुपैयाँको कुटुमा कुटु गीतले नयाँ रेकर्ड बनायो
प्रशान्त तामाङ लाई बंगाल सरकारले प्रहरीको जागिरबाट बर्खास्त गर्यो
चर्चा विवाहको
अर्घाखाँचीका घनश्याम खनालको "बरु एकछाक खान्छु म - नेपालतिरै जान्छु म" म्युजिक एल्बम सार्वजनिक
अर्घाखाँचीकी चेली पाण्डे र गैरेको तीज कोशेली 'मायाले खान दिन्न बरिलै' सार्वजनिक
१०० बर्ष पुरानो भाकाको तीज गीत बजारमा (भिडियो सहित)