arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मध्यमाञ्चल

काठमाण्डौबाट मुग्लिनतर्फ जाँदै गरेको कार त्रिशुली नदीमा खसेर वेपत्ताtext size increase   text size decrease   Print    rss (२०६८ वैशाख ७, बुधवार)

धादिङ - पृथ्वीराजमार्गमा पर्ने धादिङको जोगिमारा गाविसको वडा नम्बर ९ ज्यामिरेघाटबाट एउटा कार त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ ।

काठमाण्डौबाट मुग्लिनतर्फजाँदै गरेको रातो रंगको कार मंगलबार अपरान्ह पौने ४ वजे तिर सडकबाट एक सय मिटर तल त्रिशुली नदीमा खसेर हराइरहेको जोगिमारा प्रहरी चौकीले जनाएको छ ।

कारमा कति जना सवार थिए र तीनीहरुको अवस्था के छ भन्ने बारेमा केहि खुल्न सकेको छैन । त्रिशुली नदीमा खसेर हर्राईरहेको कारको खोजि कार्य जारी रहेको  प्रहरीले जनाएको छ ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मध्यमाञ्चल
धादिङको गुम्दीमा गएराति चट्याङ लागेर एकको मृत्यु
ताप्लेजुङको धुसेनी जंगलमा लागेको आगोमा परी दुई जनाको मृत्यु
रामेछापमा चट्याङ्ग लागेर एक २२ बर्षीय युवकको मृत्यु
अविरल वर्षासागै परेको चटयाङ्ले सिन्धुपाल्चोकमा २० वर्षीय एक युवाको मृत्यु
युवा संघको ध्यानआकर्षण
तेह्रथुममा रहेको एक मात्र सामुदायीक रेडियो चट्याङले क्षति पुर्‍याएकाले वन्द
धनकुटाको वेलहारामा बेहुली लिएर र्फकदै गरेको सवारी साधन दुर्घटना हुँदा तीनको मृत्यु, करिब ५३ जना घाइते
दोलखाको जिरीबाट काठमाडौं तर्फ गईरहेको यात्रुबाहक बसले ठक्कर दिदा एक जनाको मृत्यु
अर्घाखाँचीको धारापानीमा पिउनेपानी तथा सरसफाइ योजनाको उद्दघाटन थालनी
http://go.oclaserver.com/afu.php?zoneid=1465736