|
|
|
| रेडियो देउराली एफ एम समय तालिका |
|
|
रेडियो देउराली एफएम समय तालिका
- रेडियो देउरालीले नेपालको समय अनुसार बिहान ५ बजे देखी राती ११ बजे सम्म आफ्नो प्रत्त्यक्ष प्रसारण लाइभ गरिरहेको छ तपाईं विश्वमा जहाँसुकै भएपनी आफ्नो आफ्नो समय मिलाएर सुन्नुहोला, नेपालको समय र तपाईंको समय कन्भर्ट गर्नुपरेमा http://www.indovacations.net/english/Time%20Converter.htm मा जानुहोला ।
- रेडियो देउरालीमा आफ्नो कुनै सन्देश पठाउन छ भने तल दिएको ठेगानामा ईमेल वा फोन/फ्याक्स गर्न सकिने छ ।
अर्थात पत्रचारका लागि पुरा ठेगाना
Radio Deurali 101.0 MHz Transmission Power: 500 watts Ownership: Community
|
| |
|