arghakhanchi
मिति: २०७० ज्येष्ठ १०, शुक्रवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?
सक्ला ( 36.11% )
 
सक्दैन ( 45.63% )
 
थाहा भएन ( 7.94% )
 
मतलब भएन ( 10.32% )
 
 
सरकार हटाउन संविधानसभा विघटन भएको पाँच महिना सम्म रनभूल्लमा परेको जस्तो देखिएका विपक्षी दलहरुले सरकार विरोधी सडक आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् के यो सफल होला ?
होला । ( 41.67% )
 
नहोला । ( 49.39% )
 
थाहा भएन । ( 8.94% )
 
 
अमेरिकामा आगामी नोभेम्बर ६ तारिकमा हुने राष्ट्रपति चुनावमा कस्ले जित्ला ?
बाराक ओबामा, डेमोक्रेटिक ( 65.41% )
 
मिट रोम्नी, रिपब्लिकन ( 34.59% )
 
 
आगामी मंसिर ७ गते संविधानसभाको दोस्रोपटकको निर्वाचन तोकिएको समयमा हुन सक्ला त ?
सक्छ, हुनैपर्छ । ( 35.94% )
 
सक्दैन। ( 47.69% )
 
जेसुकै होस् मतलब छैन। ( 16.36% )
 
 
४ वर्षपछि संविधान जारी नगरी संविधान सभा विघटन हुनुमा कसलाई बढी दोषी देख्नु हुन्छ ?
एकीकृत माओवादी ( 50.19% )
 
नेपाली काँग्रेस ( 31.02% )
 
नेकपा एमाले ( 14.29% )
 
मधेसी मोर्चा ( 4.51% )
 
 
आगामी जेठ १४ सम्ममा नयाँ संविधान बन्ला त?
बन्छ। ( 38.58% )
 
बन्दैन। ( 42.27% )
 
नयाँ चुनावमा जानुपर्छ । ( 8.76% )
 
थाहा भएन। ( 3.28% )
 
जेसुकै होस् मतलब छैन । ( 7.11% )
 
 
बाबुराम भट्टराई सरकारले ल्याएको आर्थिक विकास र समृद्धिको तत्कालीन कार्ययोजना कस्तो लाग्यो त ?
ठिक, राम्रो ( 51.25% )
 
नयाँ केही छैन ( 11.88% )
 
सत्ता टिकाउन हो ( 32.50% )
 
जेसुकै होस् ( 4.38% )
 
 
नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार तराइ तथा मधेस क्षेत्रको प्रतिनिधित्व स्वरुप छुट्टै नेपाली सेनामा मधेशी समुहबाट छुट्टै बटालियन बनाउने उद्देश्य सहित नयाँ भर्ना अभियानको सुरुवात गर्ने निर्णय तपाईंलाई कस्तो लाग्छ ?
समावेशी ( 20.90% )
 
सत्ता टिकाउने खेल ( 24.86% )
 
गृह युद्द निम्ताउने प्रयास ( 46.89% )
 
मतलब छैन ( 7.34% )
 
 
वर्तमान सरकारले शान्ति प्रक्रिया पुरा गरी संविधान जारी गर्न सक्छ ?
सक्छ ( 54.11% )
 
सक्दैन ( 23.67% )
 
जुन जोगी आएपनि कानै चिरेको ( 22.22% )
 
 
द्वन्दका बेला आफैले गोली हानी हत्या गरेको मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय पाएका सभासद् बालकृष्ण ढुङ्गेललाई आममाफीका लागि सरकारले राष्ट्रपति समक्ष गरेको सिफारिस कस्तो लाग्यो ?
सरकारको नालायक पन ( 36.36% )
 
दन्डहिनताको बढुवा ( 18.18% )
 
सरकार टिकाउने खेल ( 9.09% )
 
जे गर्‍यो राम्रै गर्‍यो ( 18.18% )
 
मतलब छैन ( 18.18% )
 
 
डा. बाबुराम भट्टराई सरकारले घोषणा गरेको राहत कार्यक्रम बारेमा बिभिन्न प्रतिकृयाहरु आएका छन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस एवम संविधानसभा निर्वाचनपछि पहिलो पटक विपक्षमा बसेको नेकपा (एमाले)ले शान्ती र सबिधान बनाउने मुख्य कामलाई छोडेर सस्तो लोकप्रियता प्राप्त गर्न लागि परेको आरोप लगाएका छन । स्मरण रहोस् यस्ता राहतका कार्यक्रम अगाडिका कयौ सरकारले पनि ल्याएका थिए तर कार्यन्वयन हुन भने सकेनन यद्दपी माओवादी नेत्रुत्वमा बनेको यस सरकारको तत्काल राहत कार्यक्रम कार्यन्वयन होला ?
हुन्छ ( 56.07% )
 
हुँदैन ( 12.36% )
 
हुनै पर्छ ( 14.57% )
 
नयाँ केही छैन ( 4.64% )
 
के भन्न सकिदैन ( 6.18% )
 
जेसुकै होस् मत्लब छैन ( 6.18% )
 
 
संबिधानसभाको म्याद फेरी ३ महिनामा थपिएको छ अब यो अवधिमा सम्झौता अनुसारको काम होला त ?
हुन्छ, नगरी सुखै छैन ( 40.06% )
 
फेरी ३ महिना थप्नुपर्छ ( 9.09% )
 
दलहरुको कामशैलीमा भरपर्छ l ( 19.41% )
 
हुँदैन,नयाँ चुनाव हुन्छ ( 12.33% )
 
जेसुकै होस् मतलब छैन ( 10.94% )
 
माथि मध्ये कुनै पनि नही ( 8.17% )
 
 
लोकतन्त्र स्थापना भएको पाँच वर्ष पुरा भएको छ । संविधान निर्माण गर्न थपिएको एक वर्षको अवधि सकिन लाग्दा देश अन्योल र अनिश्चतको भुमरीमा फसेको छ । जेठ १४ गते नयाँ संविधान जारी हुने संभावना कम भएकाले जेठ १४ पछि देशको अवस्था के हुन्छ भन्ने अन्योल बढेको छ । अब समयमा संबिधान जारी नभएमा के हुन्छ र के गर्दा राम्रो होला ?
फेरी एक पटक म्याद थप्ने ( 30.85% )
 
संबिधान नबनेसम्म थपीरहने ( 2.49% )
 
नँया निर्वाचन गर्ने ( 30.85% )
 
नेपालमा जे गरे पनि हुन्छ ( 24.38% )
 
जेसुकै होस् मतलब भएन ( 11.44% )
 
 
लोडसेडिङले मुलुक आक्रान्त भइरहेकाबेला नेपाल सरकारले ऊर्जा संकटकाल घोषणा गर्नुका साथै आगामी साढे चार वर्षमा थप २५०० मेगावाट बिजुली निकाल्न महत्वाकांक्षी योजना ल्याइएको छ । एक मेगावाट बिजुली निकाल्न सरदर पन्ध्र करोड रुपियाँ लाग्छ। त्यो हिसाबमा सरकारको पछिल्लो योजना कार्यान्वयन गर्न करीब चार खर्ब रुपियाँ लगानी चाहिन्छ।स्मरण रहोस् नेपालले गएको एक सय वर्षमा जम्माजम्मी सात सय मेगावाट हाराहारीको बिजुली निकाल्यो। अबको चार चानचुन वर्षमा त्यसको तीन गुनाभन्दा बढि अर्थात २५०० मेगावाट निकाल्ने सरकारको महत्वाकांक्षी योजना के सफल होला ?
सम्भव छ, हुन्छ ( 36.42% )
 
महत्वाकांक्षी हो, हुँदैन ( 12.72% )
 
विदेशी लगानी असम्भव छ ( 5.20% )
 
भष्ट नेता,सरकारको सपना हो ( 38.73% )
 
जे भए होस् मतलब छैन ( 6.94% )
 
 
अर्घाखाँची क्षेत्र न.१ बाट एमाओवादीको तर्फ देखी सविंधान सभाको निर्वाचनमा निर्वाचित सभासद तथा माओवादीका केन्द्रिय सचिवालय सदस्य टोप बहादुर राय माझी भौतिक योजना तथा निर्माण एवम यातायात मन्त्री बने पछी अर्घाखाँचीमा के साच्चिकै विकासको आशा राख्न सकिन्छ?
गर्छन् कि ( 29.46% )
 
आफ्नो जिल्लालाई गर्नैपर्छ ( 27.91% )
 
के गर्थे र, आशा नगरे हुन्छ ( 11.63% )
 
जुन जोगी आए पनि कानै चिरेका ( 17.83% )
 
अन्यथा अर्को चुनाव हार्छन ( 13.18% )
 
 
एकीकृत नेकपा (माओवादी) र एमाले झलनाथ खनाल नेतृत्वमा रहेको गठबन्धन सरकारले आगामी जेस्ठ १४ भित्र सबिंधान बनाउन सक्ला ?
बनाउछ ( 24.28% )
 
बनाउनु पर्छ ( 15.14% )
 
दवाद दिनुपर्छ ( 9.92% )
 
बनाउन सक्दैन ( 42.56% )
 
मतलब छैन ( 8.09% )
 
 
राजनीतिक अन्योल र अस्थिरताका बीच नेपाल पर्यटन वर्ष २०११ सफल होला ?
हुन्छ ( 31.71% )
 
हुँदैन ( 26.02% )
 
हुनैपर्छ,गराउनु नै पर्छ ( 36.59% )
 
जेसुकै होस् मतलब छैन ( 5.69% )
 
 
नेपालस्थित संयुक्त राष्ट्र संघीय मिसन अनमिन फिर्ता गएपछि शान्ति प्रक्रिया निष्कर्षमा पुग्न सक्ला ?
पुग्छ ( 30.18% )
 
पुग्दैन ( 30.77% )
 
यस्तै अवस्थामा गए हुन्छ ( 11.83% )
 
फिर्ता हुनु हुँदैन ( 11.83% )
 
जे सुकै होस् मतलब छैन ( 15.38% )
 
 
प्रतीपक्षको बिरोधका बाब्जुत कामचलाऊ सरकार ले अध्यादेश बाट ल्याइएको २०६७-६८ बजेट कार्यन्वयन हुनेमा तपाईंलाई कस्तो लाग्छ ?
हुँदै हुँदैन । ( 24.56% )
 
हुन्छ होला नि । ( 23.68% )
 
सबै नेताको गोजीमा ( 29.82% )
 
अनियमितता बड्छ । ( 11.40% )
 
मतलब छैन । ( 10.53% )
 
 
राज्यको ढुकुटीनै रित्तो हुने अबस्थामा पुगि सक्दापनि सरकार एवं दलहरु बजेट ल्याउन सहमत हुन नसक्नुलाई के भन्नुहुन्छ ?
नयाँ सरकारको खाँचो ( 28.28% )
 
चरम लापरबाही ( 47.47% )
 
अर्थतन्त्रमाथि पनि राजनित ( 10.10% )
 
संबिधान नबन्दा बजेटप्रतिक ( 6.06% )
 
जेसुकै होस्, थाहा भएन ( 8.08% )
 
 
बडादशै तथा तिहार जस्ता महत्वपूर्ण पर्वको मौका छोपी भारतबाट आउने नेपालीहरु नेपाल-भारतका बिभिन्न नाकामा लुटिने, अभद्र व्यबहार गर्ने गरेका समाचार गत वर्षमा पनि आउने गर्थे,अब त्यस्ता घटना दोहोरिन नदिन के गर्नु पर्ला ?
सुरक्षामा कडा पार्नु पर्छ ( 54.76% )
 
सम्बन्धीत पक्षले ध्यान दिन ( 15.65% )
 
आँफै होसीयार बन्नुपर्छ ( 17.01% )
 
सचेतना अभियान चलाऊनुपर्छ ( 7.48% )
 
मतलब छैन,जे सुकै होस ( 5.10% )
 
 
अर्घाखाँची च्याट कस्तो लाग्यो? रेडियो स्रोताहरुलाई सुन्नमा अवरोध हुनेभएकोले Voice & video chat राखिएको छैन, यसमा के प्रतिकृया छ ?
अती उत्कृष्ट लाग्यो ( 40.29% )
 
राम्रो लाग्यो ( 12.95% )
 
सुधार गर्नुपर्छ ( 12.95% )
 
Voice-videoपनि राख्नुपर्छ ( 19.90% )
 
राम्रो छैन,बन्द गर्नुपर्छ ( 11.03% )
 
केही भन्नु छैन ( 2.88% )
 
 
केही समय यता हामीले जिल्ला समाचार तथा प्रवाससमाचार अर्घाखाँची अन्लाईन रेडियो मार्फत अडियोमा समेत राख्न थालेका छौ,तपाईं हरुलाई कस्तो लागिरहेको छ?
अती उत्तम ( 30.00% )
 
अत्यन्त राम्रो ( 20.00% )
 
प्राबिधिक गडबढी बडी भयो ( 10.00% )
 
आवाज राम्रो ( 20.00% )
 
आवाज राम्रो भएन ( 20.00% )
 
केही भन्नु छैन ( 0.00% )
 
 
अर्घाखाँचीडट्कमबाट प्रत्यक्ष (लाईभ) प्रसारण गरिरहेका अर्घाखाँचीका दुई एफ.एम रेडियोहरु: रेडियो अर्घाखाँची र रेडियो देउरालीका प्रसारण-कार्यक्रम, गुणस्तर के -कस्तो लागेको छ ?
उत्कृष्ट लाग्यो ( 39.34% )
 
राम्रै छ ( 15.44% )
 
नियमित-सुधार गर्नुपर्छ ( 26.10% )
 
सन्देश-मुलक हुनुपर्छ ( 6.99% )
 
गुणस्तरिय छैन ( 6.25% )
 
मन परेन,मतलब छैन ( 5.88% )
 
 
चौथो पटक सम्म पनि प्रधानमन्त्री चयन हुन सकेको छैन अब कस्तो सरकार हुनुपर्छ त ?
राष्ट्रिय सहमतिको सरकार ( 58.55% )
 
अझै पनि बहुमतको सरकार ( 6.58% )
 
जे सुकै होस मतलब छैन ( 34.87% )
 
 
अबको साउन २१ गते हुने चौथो चरणको प्रधानमन्त्री निर्वाचनमा कस्ले जित्ला ?
प्रचण्ड, माओवादी ( 41.01% )
 
रामचन्द्र पौडेल,कांग्रेस ( 32.17% )
 
फेरिनि कसैको बहुमत पुग्दैन ( 26.81% )
 
 
अबको नयाँ सरकारको नेतृत्व कुन दलले गर्नुपर्छ ?
माओवादी ( 24.06% )
 
काङ्ग्रेस ( 65.31% )
 
एमाले ( 6.88% )
 
थाहा छैन ( 3.75% )
 
 
नयाँ संविधान तोकिएको समयमै बन्ला ?
बन्छ ( 32.18% )
 
बन्दैन ( 56.32% )
 
थाहा छैन ( 11.49% )
 
 
विश्वकपको फाइनल कसले जित्ला?
स्पेन ( 75.38% )
 
नेदरल्यान्डस ( 24.62% )
 
 
तपाईंहरुलाई अर्घाखाँची डटकमको नयाँ वेबसाईट कस्तो लाग्यो ?
अत्यन्त उत्कृष्ट । ( 36.28% )
 
ज्यादै राम्रो । ( 9.74% )
 
अझै राम्रो बनाउनु पर्ने । ( 26.66% )
 
नराम्रो भन्न मिल्दैन। ( 27.33% )