arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
तस्विर

सुन्दर जोगिटारी: अर्घाखाँची जिल्लाको नमुना गाबिस असुरकोट भौगलिक बनावटले त्यती फराकिलो नभएतापनी सानो पहाडको फेदिमा दुई खोलाहरु पूर्वमा खाकाबेसी र पश्चिममा छापे खोलाको किनारमा बसेको सानो सुन्दर अनी रमणियगाँउ अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट पश्चिम भागमा पर्ने असुरकोट गाबिस वार्ड नम्बर ९ मा अबस्थित सुन्दर बस्ति

पटौतीमा बस: अर्घाखाँची जिल्लाको पटौतीमा । पटौतीबाट जिल्ला भित्र र बाहिर बस सेवा सन्चालन भएपछि स्थानियबासीलाई सजिलो भएको छ । तस्बिर: धुर्व घिमिरे, अर्घाखाँचीडट्कम, (२०७३ म‌सिर १९, आइतवार)

संशोधन प्रस्ताव विरुद्द प्रर्दशन: आज मंसिर १९ गते भारतको राजधानी दिल्लीको जन्तरमन्तर स्थित राष्ट्रियताको रक्षा गरौ संविधान संसोधनमा राष्ट्रघाती कदमको बिरोध गरौं भन्दै सयौंको संख्यामा बिरोध सभामा उपस्थित नेपालीहरु । व्यवस्थापिका-संसदमा संविधान संशोधन प्रस्ताव दर्ता विरुद्द दिल्लीमा व्यापक प्रर्दशन गरिएको छ । तस्बिर:- बाबु रोका मगर, अर्घाखाँचीडट्कम (२०७३ म‌सिर १९, आइतवार)

नरपानीको गाउँ: अर्घाखाँची जिल्लाको नरपानीको एक गाउँमा । तस्बिर: पृतम केसीबाट, अर्घाखाँचीडट्कम, २०७३ म‌सिर १२, आइतवार

सुपा देउराली मन्दिरमा: अर्घाखाँचीको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल सुपा देउराली मन्दिरमा । सुपा देउरालीमा शनिबार पनि तिर्थालुहरुको घुईचो लाग्ने गर्द्छ । तस्बिर: फेसबूकबाट, अर्घाखाँचीडट्कम, २०७३ म‌सिर १२, आइतवार

सितापुरको गाउँ: अर्घाखाँची जिल्लाको सितापुर गाबिसको धारा दुधकट्टा टोल । तस्बिर: बिनु अधिकारीबाट, अर्घाखाँचीडट्कम, २०७३ म‌सिर १२, आइतवार

छत्रगञ्जको जंगल: अर्घाखाँची जिल्लाको छत्रगञ्ज स्थित धुईरानी जंगल । तस्बिर: केशव पन्थी, अर्घाखाँचीडट्कम, २०७३ म‌सिर १२, आइतवार

धान चुट्दै: अर्घाखाँची जिल्लाको पालीमा खेतमा धान चुट्दै व्यस्त किसानहरु । तस्बिर: केशव पन्थी, अर्घाखाँचीडट्कम, २०७३ म‌सिर १२, आइतवार

रातको सुन्दरता: अमेरिकाको न्यूयोर्क स्थित मैनहट्टन र क्वींससँग जोडीएको पुल लगायत । यस अघि न्यूयोर्कका मेयर बिल डे ब्लाजीयोले गैरकानुनी आप्रवासीलाई देशनिकाला गर्ने अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पको योजनाका कारण आफ्नो शहरका मानिसहरु त्रसित भएको बताएका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले करिब ३० लाख आप्रवासीलाई देशबाट बाहिर पठाउने वा थुन्ने आफ्नो लक्ष्य भएको बताएका छन्। कयौँ ठूला अमेरिकी शहरका अधिकारीहरुले उक्त प्रस्तावको विरोध गरिरहेका छन्। तस्बिर: देव गौतमबाट, अर्घाखाँचीडट्कम, प्रकासित मिती: २०७३ मंसिर ११ शनिवार

ढाकावाङबाट: अर्घाखाँची जिल्लाको ढाकावाङको गीताखोलाबाट देखिएको मनमोहक प्रक् ति । तस्बिर: हरि राउतबाट, अर्घाखाँचीडट्कम, २०७३ मंसिर ११ शनिवार

भगवती मन्दिर: अर्घाखाँची जिल्लाको अर्घा स्थित भगवती मन्दिर । तस्बिर: राजिब बेल्बासे, अर्घाखाँचीडट्कम, प्रकासित मिती: २०७३ मंसिर ०६ सोमबार

अर्घा: अर्घाखाँची जिल्लाको अर्घामा । तस्बिर: राजिब बेल्बासे, अर्घाखाँचीडट्कम, प्रकासित मिती: २०७३ मंसिर ०६ सोमबार

दुई वटा घारी: अर्घाखाँची जिल्लाको पाली वार्ड - ६ काउछेका राम बहादुर सुनारको खेतमा लगाएको केराको विरुवाले एकै पटक दुई वटा केराका घारी निकालेको छ । यो हेर्न छिमेकी गाबिस बल्कोट, केरुङाका मान्छे आउने गरेको किसान राम सुनार बताउन्छन् । तस्बिर: केशब पन्थी, अर्घाखाँचीडट्कम, २०७३ कार्त्तिक २७, शनिवार

सुन्दर सन्धिखर्क: हरिबोधिनी एकादशीको दिन सन्धिखर्क । हरिबोधिनी एकादशी अवसरमा युवा युवती, संघ- संस्थाका सन्धिखर्कमा देउसी भैलो भएका थिए । हरिबोधिनी एकादशीसंगै आजबाट योवर्षको तिहार समापन भएको छ । तस्बिर: बिनु अधिकारीबाट, अर्घाखाँचीडट्कम

एकादशीमा देउसी भैलो: हरिबोधिनी एकादशीको अवसरमा नेपाली युवा एकै साथ स्वाधिन नेपाल अात्म साथ भन्ने मुल नाराका साथ अखिल नेपाल युवक संघ केन्द्रिय समितिले अर्घाखाँचीमा संचालन गरेको प्रगतिशील देउसी भैलो सन्धिखर्क को शान्तिबगैचामा देउसी भैलो । हरिबोधिनी एकादशीसंगै आजबाट योवर्षको तिहार समापन भएको छ । तस्बिर: जितेन्द्र खत्रीबाट, अर्घाखाँचीडट्कम, २०७३ कार्त्तिक २६, शुक्रवार