arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
तस्विर

प्रगतिनगरमा देउसी भैलो: अर्घाखाँची जिल्लाको सन्धिखर्क ९ , प्रगतिनगरमा देउसी भैलो । तस्बिर: अर्घाखाँचीडट्कम, २०७३ कार्तिक १५ सोमबार www.arghakhanchi.com

तिहारमा ढिकुरा: गोवर्धन पूजाको दिन: अर्घाखाँची जिल्लाको ढिकुरा गाबिसको गहुँचोर मुनिबाट आज यम पञ्चकको चौथो दिन गोवर्धन पूजाको दिन दिउसो लिएको ढिकुरा गाबिस र सो आसपासको दृश्य । तस्बिर: अर्घाखाँचीडट्कम, २०७३ कार्तिक १५ सोमबार

नुवाकोटमा देउसी भैलो: अर्घाखाँची जिल्लाको नुवाकोट गाबिसमा नुवाकोट दिपज्योती युवा परिषदले निकालेको देउसी भैलो । तस्बिर: राजकुमार श्रेष्ठबाट, अर्घाखाँचीडट्कम, २०७३ कार्तिक १५ सोमबार

भैलो प्रतियोगता; एभिन्युज टेलिभिजनको महान चाड तिहारको अवसरमा आयोजआ गरेको देउसी भैलो प्रतियोगतामा अर्घाखाँची खन काठमाडौं सेवा समाज को भैलो तेस्रो भएको छ। तस्बिर: खन काठमाडौ सेवा समाज, अर्घाखाँचीडट्कम, ( प्रकासित मिती: २०७३ कार्त्तिक १५, सोमवार) www.arghakhanchi.com

हंसपुरमा भैलो: अर्घाखाँची जिल्लाको राष्ट्रिय जनमोर्चा हंसपुर अर्घाखाँचीले हंसपुर बामरुकमा खेलिरहेको जनवादी रक्तिम भैलो । हंसपुर बालबालिका, युवायुवती एवम संघ- संस्थाले भैलो खेलिरहेका छन् । तस्बिर: धर्म के.सी , अर्घाखाँचीडट्कम, ( प्रकासित मिती: २०७३ कार्त्तिक १५, सोमवार)

ढाकावाङमा भैलो: अर्घाखाँची जिल्लाको ढाकावाङमा प्रगतिशिल युवा क्लबको देउसी भैलो । - - अर्घाखाँचीडट्कम, ( प्रकासित मिती: २०७३ कार्त्तिक १५, सोमवार)

ढाकावाङमा राजमोको भैलो: अर्घाखाँची जिल्लाको ढाकावाङमा राष्ट्रिय जनमोर्चाको देउसी भैलो । यहाँ बालबालिका, युवायुवती संघ- संस्था लगायतको देउसी भैलो चलिरहेको छ । - तस्बिर: किसन भुसालबाट अर्घाखाँचीडट्कम, ( प्रकासित मिती: २०७३ कार्त्तिक १५, सोमवार)

मलेसियामा लक्ष्मीको पूजा: हिन्दु नेपालीहरुको दोस्रो ठुलो महान पर्व तिहारको अवसरमा मलेसियामा लक्ष्मीको पूजा गर्दै नेपालीहरु । तस्बिर: शंकर पौडेल पाली ६,हाल मलेसिया, अर्घाखाँचीडट्कम, (२०७३ कार्त्तिक १४, आइतवार)

एमाले सन्धिखर्कको भैलो: अर्घाखाँची जिल्लाको सन्धिखर्कमा ने.क.पा.एमाले सन्धिखर्क नगर समन्वय कमिटी अर्घाखाँचीद्वारा तिहारको लक्ष्मी पुजाको दिन देखि सन्धिखर्कमा सुरू गरेको द्यौसीभैलो । कार्यक्रम । तस्बिर: जनार्दन खनालबाट, अर्घाखाँचीडट्कम(२०७३ कार्त्तिक १४, आइतवार)

लक्ष्मीको पूजा एवम तोरन पुजा: अर्घाखाँची जिल्लाको खिल्जीमा यमपञ्चकको तेस्रो दिन आज गाई तिहार, हर्षोल्लासका साथ धनधान्यकी देवी लक्ष्मीको पूजा एवम तोरन पुजा गरिएको छ । तस्बिर: राजिव बेल्बासे तस्बिर: अर्घाखाँचीडट्कम, (२०७३ कार्त्तिक १४, आइतवार)

धारापानीको भैली: अर्घाखाँची जिल्लाको धारापानीमा शुरु भएको देउसीभैली टोली । यहाँ केटाकेटी, युवायुवती संघ- संस्थाले छुट्टा छुटै खेलिरहेका छन् । तस्बिर: अर्घाखाँचीडट्कम, (२०७३ कार्त्तिक १४, आइतवार)

गाई तिहार: अर्घाखाँची जिल्लाको बल्कोटमा ९ वर्ष देखि निरन्तर दुध दिदै आएको गाई। यस गाईले अहिले पनि दैनिक २ लिटर दुध दिदै आएको छ । यस्तै कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदैछ । तस्बिर: केशब पन्थी, अर्घाखाँचीडट्कम, २०७३ कार्तिक १४

सन्धिखर्क: तिहारको आगमन सँगै अर्घाखाँची जिल्लाको सन्धिखर्क लगायत । तस्बिर: राजीव बेल्बासे, अर्घाखाँचीडट्कम, २०७३ कार्तिक १३ शनिवार

झिमरुक खिल्जी: तिहारको आगमन सँगै अर्घाखाँची जिल्लाको खिल्जी दामारा, झिमरुक नदी लगायत । तस्बिर: हिमाल बेल्बासे, अर्घाखाँचीडट्कम, २०७३ कार्तिक १३ शनिवार

तिहारको लागि खसी: साउदी अरबमा तिहारको लागि खसी छान्दै एक नेपाली । दोस्रो महान् चाड तिहार यमपञ्चक शुरु भएको छ । देश-विदेशमा रहेका नेपालीहरुलाई तिहार लागिसकेको छ । तस्बिर:- अर्घाखाँचीडट्कम, २०७३ कार्तिक १२ शुक्रवार