संकटग्रस्त स्थानीय तहलाई ५० लाखदेखि १ करोडसम्म राहत दिइने

एमालेले मीन बाहादुर संग जग्गा लिनुनै भ्रष्टाचार हो : राष्ट्रिय जनमोर्चा महासचिव मनोज भट्ट (तस्बिर सहित)

ठुला पार्टीले ठगेपछि हामिले पनि ठग्न पाउनु पर्छ भन्नेमा नया पार्टी लागेका छन : राष्ट्रिय जनमोर्चा अध्यक्ष के.सी (तस्बिर सहित)

प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी

अर्घाखाँची: अर्घा रानीगैरामा “कोजाग्रत पुर्णिमा” को दिन, विशाल आमसभाको तयारी, राजमो अध्यक्ष केसीले सम्बोधन गर्दै

संकटग्रस्त स्थानीय तहलाई ५० लाखदेखि १ करोडसम्म राहत दिइने

  काठमाडौं । बाढी, पहिरो र डुवानपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई संघीय सरकारले ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको छ । बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले संकटग्रस्त क्षेत्र...

जिल्ला समाचार

एमालेले मीन बाहादुर संग जग्गा लिनुनै भ्रष्टाचार हो : राष्ट्रिय जनमोर्चा महासचिव मनोज भट्ट (तस्बिर सहित)

  -केशवराज ज्ञवाली, अर्घाखाँची डट्कम। रानीगैरा ,अर्घाखाँची -  राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेकपा एमालेले पार्टी कार्यालय बनाउन मीन बहादुर गुरुङ्ग संग जग्गा लिनुनै भ्रष्टाचार भएको दावी गरेका छन । भट्टले केपि ओलिले शून्य भ्रष्टाचार सहशिलता नीति भन्नू गलत र...

विश्व समाचार

भारतको बिहारमा विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु

  काठमाडौँ । बिहारमा विषाक्त मदिराका कारण २४ जनाको मृत्यु भएको छ । भारतीय मिडियाहरुका अनुसार विहारको सिवान र सारण जिल्लामा अहिलेसम्म विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । सिवान जिल्लामा २० जनाको मृत्यु भएको...

प्रदेश समाचार

दुर्गा प्रसाईका समर्थकले झापामा जलाए तीन वटा ट्रक

  झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् । प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए ।...

जनकपुरमा कोजाग्रत पूर्णिमाको रौनक

  काठमाडौं । मथिलाञ्चलमा आज कोजाग्रत पूर्णिमा भव्य रुपमा मनाइएको छ । कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर्षजस्तै यस पटक पनि महोत्तरीको रतौलीबाट १ सय १ पाहुर जानकी मन्दिरमा ल्याइएको थियो । महोत्तरीको रतौलीका स्वर्गीय महेन्द्रप्रसाद ठाकुरको घरबाट मन्दिरमा ल्याइएको...

बिपी राजमार्गमा रातिमा सवारीसाधन चलाउन रोक

  काभ्रे । सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक लगाएको छ । रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो । सडक डिभिजन भक्तपुरले बुधबार सार्वजनिक सूचना जारी गरी...

कर्णाल फुकेर सूचना : कर्णाल फुकेर गाउँभर सूचना दिन्छन् दमाई र विक

“सुन हो गाउँले हो, दसैँको बेलामा आफ्नो बाटोघाटो सरसफाइ गरेर बस्नुहोस् । कसैले रक्सी नखानुहोला, नबेच्नुहोला, रक्सी खाएर होहल्ला नगर्नुहोला ।” “सुन हो गाउँले हो, दसैँको बेलामा आफ्नो बाटोघाटो सरसफाइ गरेर बस्नुहोस् । कसैले रक्सी नखानुहोला, नबेच्नुहोला, रक्सी खाएर होहल्ला...

अर्घाखाँची: अर्घा रानीगैरामा “कोजाग्रत पुर्णिमा” को दिन, विशाल आमसभाको तयारी, राजमो अध्यक्ष केसीले सम्बोधन गर्दै

  काठमाडौँ । भोलि २०८१ कात्तिक १ गते बिहीबार अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–९ अर्घा रानीगैरामा विशाल आमसभाको तयारी भइरहेको छ । सभालाई राजमो अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले सम्बोधन गर्दै हुनुहुन्छ । प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सचिवालय सदस्य गोपालप्रसाद भट्टराईका...

बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

  हुम्ला -  ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको लु १ ज २३४३ नम्बरको जीप आज दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालिका -२० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको...

डडेल्धुराको खसरेखानमा बस दुर्घटना, ४ जनाकाे मृत्यु

   धनगढी । डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला...

प्रवास समाचार

भारतको बिहारमा विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु

  काठमाडौँ । बिहारमा विषाक्त मदिराका कारण २४ जनाको मृत्यु भएको छ । भारतीय मिडियाहरुका अनुसार विहारको सिवान र सारण जिल्लामा अहिलेसम्म विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । सिवान जिल्लामा २० जनाको मृत्यु भएको छ भने सारण जिल्लामा चार जनाको मृत्यु भएको छ । सरण जिल्लाको मसरख क्षेत्र र सिवानको भगवानपुर बजार क्षेत्र मुख्य...

खेल

अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

  काठमाडौँ । नेपालले अमेरिकाविरुद्धको टी- २० सिरिजको पहिलो खेलमा टस हारेको छ । अमेरिकी कप्तान मोनांक पटेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने यस खेलमा टस हारेसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । नेपाल र अमेरिकाबीच यस अघि २०१५ मा एक मात्र टी-२० खेल खेलिएको छ । टी-२० विश्वकप छनौट अन्तर्गतको सो खेल नेपालले जितेको थियो । त्यसयता नेपाल र अमेरिकाबीच टी-२० खेल भएको छैन । यस खेलमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन...