बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
प्रस्तुती -उमाकान्त पाण्डे गाउले
अर्घाखाँची टाईम्स मध्यपुर्व प्रमुख पर्तिनिधी
होलीको पुर्व सन्ध्यामा हामीलाई धेरै पत्र प्राप्त भएका छन । होली बिशेष रुपमा नेपालमा मात्रै नभएर भारत तथा अन्य हिन्दू मुलुक हरुमा मनाउने गरिन्छ । हजुरहरु पनि कुनै खाश बिशेष गरी होली मनाउदै हुनुहुन्छ वा मनाउने योजनामा हुनु हुन्छ भने हाम्रो पनि शुभकामना साथमा अनुशासित र मर्यादित भएर होली मनाउदा लिएका तस्विर समेत पठाउन नभुल्नु होला ।
ब्यत्ती बिशेषका भन्दा पर रहेर सामाजिक संघ सस्था तथा अन्य सामुहिक सभा समारोहका तस्विरहरु हामीलाई कुनै माध्यम बाट प्रेशित गर्नु होला । कृपया हामीलाई प्राप्त केही पत्र हरुमा ब्यात्ती बिशेष तथा ब्यत्ती घर – परिवारमा लिएका तस्विर रहने गरेका छन त्यी तस्विर प्रकाशन भएका छैनन र हुँदैन पनि हजुरहरुले अर्घाखाँची डट्कम् लाई देखाउनु भएको अपार माया प्रती हामी आभारी छौ । हामीले हाम्रो क्षेत्र बाट गर्न सक्ने सबै सहयोग लाई जारी राख्ने छौ ।
गाउघर मा अन्नबाली को उब्जनी धेरै होश भनेर बारी को सिरान,बिच (मध्य भाग ) मा चिर पोल्ने पनि प्रचलन रहेको छ । यस समब्न्धमा आगजनी हुने जोखिम पनि प्रचुर मात्रामा रहने गर्दछ । त्यसर्थ नेपालमा रहेका अर्घाखाँची बासी तथा यस् वेवसाइट का नियमित पाठक हरुमा त्यस तर्फ सचेत हुन र सम्वेदन शिल भएर होली मनाउन हाम्रो आग्रह रहेको छ । कुनै पनि अप्रिय घटना हामी प्रकाशन गर्न नपरोश । सुखद र रमाइलो तरिकाले होली मनाउ अर्घाखाँची (टाईम्स) डट्कम् सँगै रहेर ।
अर्घाखाँची डट्कम् (टाईम्स) सँगै रहेर होली पर्वको अवसरमा शुभकामना सन्देश दिने हरुमा :
अर्घाखाँची सन्धिखर्क स्थाइ ठेगाना भई हाल कोरियामा कार्यरत हाम्रा अती आत्मिय अनी नजिकका मित्र कर्ण जघं रायमाझी ले एक ईमेल पत्र मार्फत होली पर्वको अवसरमा बिशेष शुभकामनाका शब्द सम्पूर्णमा अर्पण गर्नु भएको छ । उहाको सन्देशमा सर्वप्रथम अर्घाखाँची डट्कम् र यसका परिवार साथै आफ्ना सम्पूर्ण साथी भाई जो अहिले देश बिदेश मा रहनु भएको छ । साथै आफ्नो सम्पूर्ण घरपरिवार आमा-बुवा,दिदी – बहिनी मा करण कल्पित को तर्फबाट हार्दिक शुभकामना टक्राउछु भन्नु भएको छ । साथै घर परिवार सँगै जीवन साथी लक्ष्मी छोरा सम्रिट , छोरी हरु समिता । र सुचुरीमा माया स्नेह का छालहरुका साथमा शुभकामना म करण कल्पित को तर्फ बाट भन्नु भएको छ ।
karan kalpit
sandhikharka-6 pratichha nagar
arghakhanchi
hal(south korea)
अर्घाखाँची धन्चौर घरभई हाल भारतको नयाँ दिल्लीमा कार्यरत ईन्द्रमनी भट्टराई ले एक पत्र मार्फत आफ्न आफन्त जन तथा आफुलाई यसै वेबसाइट मार्फत चिन्नुहुने सबैलाई होली पर्वको अवसरमा शुभकामना ब्यत्त गर्नु भएको छ । बिशेष गरी आफ्नी ह्रदयीकी रानी तारा भटटराई लाई सम्झनु भएको छ अर्घाखाँची अन्लाईन डट्कम् मार्फत ।
—————
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com वा middle-east@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।