कम्बोडियाद्बारा संयुक्त राष्ट्र संघको मध्यस्तकर्ताको आलोचना
चैत्र ९ गते, २०६६ मा प्रकाशित
कम्बोडियाका उप-प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नोर नाम्होनले हालै बोल्दै कम्बोडियाको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेको कुरा भनी कम्बोडियाका लागि संयुक्त राष्ट्र संघका मध्यस्तकर्ता दोग्लास ब्रोडेरिकको आलोचना गर्नुभएको छ।