जिल्ला प्रशासन अर्घाखाँची र विधार्थीहरुबीच यातायात भाडा सम्बन्धी वैठक सम्पन्न

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

-गणेश चुदाली

सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँचीका चार कृयासिल विधार्थी सगंठनहरुले जिल्ला प्रसासन कार्यलय समक्ष्य प्रस्तुत गरेको ज्ञापन पत्रका सन्र्दभमा सोमबार जिल्ला प्रशासन कार्यलयमा वैठक स्म्पन्न भयो ।
 
नेपाल विद्याथी सघं, अनेरास्ववीयु क्रान्तिकारी, अनेरास्ववीयु र अनेरास्ववीयु छैटौले संयुक्त रुपमा विद्यार्थीहरुले यातायात भाडामा छुट नपाएको भन्दै ज्ञापन पत्र बुझाएका थिए।

सो बैठकले कार्तिक २३ गते भएको सहमतिलाई पश्चिीम नेपाल बस ब्याबसायी समिती र देउराली जिप ब्याबसायी समितीले कडाईका साथ लागु गर्ने निर्णय भएको नेबि सघं जिल्ला सचिव युवराज पाण्डेले बताउनु भएको छ ।

 

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ । 

अन्य समाचारहरु