मानव अधिकारका लागि एकल महिला विषयक कार्यक्रम अर्घाखाँचीको डिभर्नामा सम्पन्न

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

-गणेश चुदाली

डिभर्ना, अर्घाखाँची – एकल महिला समुह जिल्ला कार्यसमिती अर्घाखाँचीको आयोजनामा "मानव अधिकारका लागि एकल महिला" विषयक एक दिने अन्तरकृया कार्यक्रम डिभर्नाको जुहार प्रावीमा सम्पन्न भएको छ ।

एकल महिला समुह जिल्ला अध्यक्ष खगिश्वरा बस्यालको अध्यक्षतता, वयोवुद् चुमा देवी बस्यालको प्रमुख आतिथ्य, निमा कार्कीको सन्चालन र मनकला बस्यालको स्वागत मन्त्व्यबाट शुरु भएको कार्यक्रमा एकिक् त नेकपा माओवादी डिभर्ना गाउँ कमिटी सेक्रिटरी बाल कृष्ण आचार्य, जुहार प्रावीका प्रधानाध्यपक गोबिन्द प्रसाद बस्याल, शिक्षक पिताम्बर कुवर, झविन्द्र थापा, मधु कुमार श्रेष्ठ, लक्ष्मी आचार्य, राम बहादुर विक, लगायतका वक्ताले मन्त्व्य राख्नु भएको थियो।

अन्तर्कृया कार्य्रक्रममा अर्घाखाँची जिल्लाका ४२ वटै गाबिसहरुमा एकल महिला समुह गठन गरी आफ्नो हक, अधिकारको निम्ती एकजुट भएर अगाडि बढने कुरा अध्यक्ष खगीश्वरा बस्यालले बताउनु भएको छ ।

 

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ । 

अन्य समाचारहरु