बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
-गणेश चुदाली
सन्धिखर्क, अर्घाखाँची – माछापुच्छ्रे महिला बिकास सहकारी सस्था लिमिटेड डिभर्नाको तेस्रो साधारण सभा जन प्रकाश प्राथमिक विधालय धर्म पधेरीको प्राङ्णमा ब् हत कार्य्रक्रमका साथ सम्पन्न भएको छ ।
सस्थाकी अध्यक्ष भगवता आचार्यको अध्यक्षता लक्ष्मी आचार्यको सन्चालन, पार्वता श्रेष्ठको स्वागत मन्त्व्यबाट शुरु भएको कार्य्रक्रममा नेपाली काग्रेस डिभर्ना गाउँ समिती सभापती ईन्द्र बहादुर छेत्री, पत्रकार हरि बहादुर खड्का, कुल बहादुर कुवर, खगिश्वरा बस्याल, सस्थाको सदस्य इन्द्रिरा बस्याल लगायतका वक्ताले मन्त्व्य व्याक्त गर्नुभएको थियो।
१५ वटा समुह समावेश भएको उक्त सस्थाका २५० जना सदस्यहरुको उपस्तिथी रहेको कार्य्रक्रममा सस्थाकी सचिव पार्वता श्रेष्ठले सस्थाको प्रगती प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मी आचार्यले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो।
सस्थाले आर्थिक वर्ष २०६६-०६७ भित्र १५ लाख ५० हजार ६ सय ३३ रुपैयाको कारोवार गरेको र ५० जना सेयर सदस्य थप गरी, आयमुलक कार्यक्रम, दलित तथा विपन्न सिमान्तक् त वर्गमा आफ्नो कार्य्रक्रम लैजाने भएको कुर डिभर्नाबाट मधु कुमार श्रेष्ठले बताउनु भएको छ ।
—————
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।