अर्घामा प्रहरीले ६० किलो सुगन्धवाला सोमेलता नामको जडीबुटी बरामद

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

-गणेश चुदाली

चैत २३ अर्घाखाँची । अर्घाखाँचीको अर्घामा प्रहरीले ६० किलो सुगन्धवाला सोमेलता नामको जडीबुटी बरामद गरेको छ।

प्रहरी चौकी अर्घाले गोखुंगावाट अर्घाको विहार तर्पु लुकाई छिपाई ल्याउदै गर्दा अर्घाको बिहारमा पक्राउ गरेको हो ।

सुगन्धवाला सोमेलता नामको जडीबुटी अगरबत्ती बनाउन  विभिन्न प्रकारका औषधी निर्माण गर्न र अगरबत्ती बनाउन प्रयोग गरिने जडिबुटी हो ।

पक्राउ गरिएको जडीबुटीको बारेमा अनुसँधानकालागि  जिल्ला बन कार्यालय अर्घाखाँचीमा पठाईएको प्रहरी नायब उपरिक्षक बुद्धिबहादुर गुरुङ्गले जानकारी दिनु भयो ।

 

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ । 

अन्य समाचारहरु