सिद्दारामा माओवादीद्दारा द्धन्दकालमा कव्जा गरिएको जग्गा फिर्ता, पिडीतद्धारा गुनासो

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

-गणेश चुदाली

अर्घाखाँची चैत २३ गते । एकिकृत नेकपा माओवादीद्दारा द्धन्दकालको समयमा अर्घाखाँचीको सिद्दारा गाविस वाड नम्वर १ निवासी जीवनारायण बेल्वासेको कव्जा गरिएको जग्गा फिर्ता गरेको जनाएको छ ।

स्थानीय राजनैतिक दल वुद्धिजीवि नागरीक समााज लगाएताको रोहवरमा बन्द ताला खोली जग्गा धनीलाई ताला हस्तान्तरण गरी द्धन्दकामा कव्जा गरीएको जग्गा फिर्ता गरीएको माओवादीले जनाएको छ । 

उता पीडीत बेल्वासेका छोरा दुर्गाबहादुर वेल्वासेका अनुसार बव्जा गरीइएको संपुर्ण जग्गा फिर्ता गर्ने आश्वासन दिएपनि सबै जग्गा फिर्ता गरीएको छैन् । काग्रेस एमालेले भने जिल्ला स्तरमा नेताहरुले एउटा सहमती गर्ने कार्याकताले अर्को व्यबहार गर्नु राम्रो नभएको भन्दै आफुमातहतका कार्यकतालाई निर्देहनको पालान गराउनु हुन अनुरोध गरेको छ ।

अन्यथा माओवादी बोली र गराईमा विश्वास नहुने बताएका छन् । तर माओवादीले भने आफुहरुले कव्जा गरेका जग्गा अर्घाखाचीको हकमा सबै फिर्ता गर्ने भनेर परीपत्र गरीसकेको बताउदै कही कतै कार्यन्वयन नभएको भए आफुहरुले यथासि्रग्र कार्यन्यनमा लैज्जाने बताउनुभयो ।    

 

 

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ । 

अन्य समाचारहरु