अर्घाखाँचीको सन्धिखर्कमा २१ औ ऐतीहासीक जनआन्दोलन दिबस मनाइदै

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

गणेश चुदाँली
अर्घाखाँची सन्धिखर्क – अर्घाखाँची टाईम्स सहयोगी

२१ औ ऐतीहासीक जनआन्दोलन दिबस अर्घाखाँचीको सदरमुकाम मा यतिबेला मनाईदै छ । सोही अवसरमा सदरमुकाम सन्धिखर्कका जिल्लाका गाउ गाउ बाट आउने हरुको संख्या अत्यधिक रहेको त्यहाबाट हाम्रा सहयोगी गणेश चुदालीले हाम्रा मध्यपुर्वको यूएई स्थित अन्तराष्ट्रिय प्रमुख प्रतिनिधि उमाकान्त पाण्डे गाउले लाई जानकारी दिएका छन । सोही प्राप्त बिवरण अनुसार यो समाचार तयार पारीएको हो । र अहिले सदरमुकाम मा चहलपहल बडिरहेको छ ।

सो कार्यक्रमको प्रमुख अतीथी चन्द्रर्पकास बलदेब ,अर्घाखाचीका केन्द्रीय सल्लाकार राजु नेपली ,सचीबालय सदस्य सुमन बराल अर्घाखाचीका इन्चार्ज चन्द्र बाहादुर खड्का लगायतका नेता द्वारा मन्तब्य राख्ने क्रम चलिरहेको छ ।
 
स्वागत मन्तब्य राख्नेक्रममा जनआनदोलनका संयोजक गबिन्द केसि प्रकाश र  केन्द्रिय सदस्य सुमन बरालले  जेष्ठ २४ गते सम्बिधान नबने आफुहरु नया ढङ्गले जनता सामु  आउने बताउनु भयो । र अरु अतीथी हरुले म्नतब्य राख्ने क्रम यो समाचार तयार पार्दा सम्म जारी छ । 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।