जनताको विरुद्धलागे राजालाई माओवादीले बाकी नराख्ने-सन्धिखर्कबाट प्राप्त थप समाचार

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी http://www.timesofearth.com/ THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

गणेश चुदाँली
अर्घाखाँची सन्धिखर्क – अर्घाखाँची टाईम्स सहयोगी
 

    अर्घाखाँची  २४ चैत – एकिकृत नेकपा माओवादीका पोलीटब्यूरो सदस्य तथा जनमूक्ति सेनाका डेपूटीकमाण्डर चन्द्र प्रकाश खनाल बलदेबले जनताको विरुद्ध राजा लागेमा राजालाई माओवादीले बाकी नराख्ने बताउनु भएको छ ।

  उहाले अबको माओवादीको लडाई तोकिएकै समयमा संविधान जारी गर्नका लागि भएको बताउदै  माओवादी नेपाली सेना र प्रहरी संग नलडी राष्टियताको रक्षा  र अग्रगमनका लागि लडेको बताउनू भयो ।  

   २१ औ जनआन्दोलन दिबसको अवसरमा अर्घाखाँचीको सन्धिखर्कमा भएको जनसभालाई सम्वोधन गर्दै नेता खनालले यस्तो बताउनू  भएको हो ।

  उहाले माओवादी सहितको राष्टिय सरकार गठन नभएसम्म तोकिएकै समयमा संविधान जारी हून नसक्ने पनि वताउनू भयो । 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।

अन्य समाचारहरु