मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीको जिल्ला अधिवेशन सम्पन्न

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

– गणेश चुदाली

सन्धिखर्क, अर्घाखाँची – १३ सदस्सीय जिल्ला कार्य समितिको चयन गर्दै मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीको जिल्ला अधिवेशन हालै सम्पन्न भएको छ ।
 
निवर्तमान अध्यक्ष बिष्णु मुस्कानको अध्यक्षतामा सम्पन्न अधिवेशनले नयाँ कार्य समितिको अध्यक्षमा लक्ष्मण पोख्रेललाई चयन गरेको छ भने उपसभापति नेत्र पौडेल, सचिव विष्णु प्रसाद भुसाल, सहसचिव प्रदिप भण्डारी र कोषाध्यक्षमा जीमा अर्याल मनोनित हुनु भएको छ ।
 
यसैगरी सोही अधिवेशनबाट जिल्ला कार्य समिति सदस्यकोरुपमा राम बहादुर परियार, बिष्णु मुस्कान केशव श्रेष्ठ, शेषकान्त ओसन, लक्ष्मी श्रेष्ठ, कमला भुसाल र माधव श्रेष्ठ मनोनित हुनु भएको छ ।
 
यसैगरी जिल्ला शाखाको सल्लाहकारकोरुपमा संयोजक पिताम्बर शर्मा खिमानन्द पोख्रेल र भरत श्रेष्ठलाई मनोनयन गरिएको   छ । अधिवेशन कार्यक्रममा शाखाका सदस्यहरुले मानव अधिकारको क्षँेत्रमा शान्ति समाजका सदस्यहरुले निभाउनु पर्ने भूमिकाको बारेमा स्पष्ट पार्नु
—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।

अन्य समाचारहरु