गुल्मीमा क्याम्पस सञ्चालन भएपछि अर्घखाँचीका विद्यार्थीहरु पनि प्रत्यक्ष लाभन्दित

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

गणेश चुदाली, सम्पादन सहयोगी

सन्धिखर्क, अर्घाखाँची । गुल्मी जिल्लाको दुर्गम गाविस पुर्कोट दहमा क्याम्पस सञ्चालन भएपछि स्थानिय बासिन्दाहरुमा खुशियालि छाएको छ ।

स्थानिय बासिन्दाहरुले चन्दा संकलन गरेर एक वर्षेखि गाउमा स्नातक तहसम्मको पर्ढाई भएपछि विद्यार्थी र उमेर ढल्केकाहरु पनि पर्ढाईमा हौसिएका छन् ।
गरीब जेहेन्दार विद्यार्थीका लागि त गाउमा खुलेको क्याम्पस सञ्जिवनि नै भएको गाउलेहरु बताउछन ।

गुल्मीको पुर्कोट दहमा क्याम्पस खुले पछि गुल्मी जिल्लाको पश्चिमि क्षेत्रमा पर्ने पुर्कोटदह ,बाझ कटेरी,म्यालपोखरी,भनभने, अग्लुङ,अमरपुर,वाग्ला लगायतका १२ गाविस प्युठानको बाङ्गे मरोठ लगायतका ५ गाविस र अर्घखाँचीको हंसपुर र गोखुंङ्गा गरी ३ जिल्लाको १९ गाविसका विद्यार्थी प्रत्यक्ष लाभन्दित भएका छन् ।

अन्य सम्बन्धित समाचारको लागि राष्ट्रिय समाचार पेजमा जानुहोला ।

 —————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा पठाउनुहोला । तपाईंका समाचार-सामाग्री बाहेक अन्य केही सुझाव-सल्लाह भए:-  

मेहर सिंह के.सी सस्थापक, प्रमुख meharsinghkc@sandhikharka.com
वीरेन्द्र केसी, सम्पादक, birendrakc@sandhikharka.com वा editor@sandhikharka.com
गणेश चुदाली, सम्पादन सहयोगी 
ganeshchudali@sandhikharka.com,
बिनोद गैरे, सम्पादन सहयोगी
binodgaire@sandhikharka.com

एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।  

अन्य समाचारहरु