श्रीलङ्काको नयाँ संसदको पहिलो अधिवेशन आयोजना, साँसदहरुले शपथ ग्रहण
बैशाख १० गते, २०६७ मा प्रकाशित
श्रीलङ्काका नयाँ संसदले आज पहिलो अधिवेशन आयोजना गरेको छ। श्री माहिन्दा राजापाक्साले नयाँ संसदका सभामुखका रुपमा चमल राजपाक्सालाई नियुक्त गर्नुभयो। त्यसपछि नव-निर्वाचित दुई सय पच्चीस जना साँसदहरुले शपथ ग्रहण गरेका छन्।