लोकतन्त्र दिवस सन्धिखर्कमा झिनो उपस्थितिमा मनाइयो – (तस्बिर सहित)

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

– लोकतन्त्र दिवसको दिन सन्धिखर्कमा भएको कार्यक्रममा दलका नेता, सुरक्षा निकाय र कर्मचारी मात्र सहभागी भए।

-गणेश चुदाली, सम्पादन सहयोगी

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) –  सन्धिखर्कको शान्ती बगैचामा शनिबार भएको लोकतान्त्रि दिवसमा मन्त्यव्य दिने नेताहरु आपसमा खटपटमा अल्झिएका थिए ।

कार्यक्रममा माओवादीका जिल्ला इन्चार्ज चन्द्र बहादुर खडका, काग्रेस सभापति पीताम्बर शर्मा,एमालेका जिल्ला सदस्य जनार्दन खनाल, राष्टिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसी, प्रमुख जिल्ला अधिकारी बलभद्र गिरि, स्थानीय विकास अधिकारी पुष्य विक्रम पौडेल लगायतले दलहरु मिलेर जानुको विकल्प नभएको बताएका थिए ।

६२/६३ को जनआन्दोलनमा सन्धिखर्कमा जुन जनताको उपस्थित थियो तर लोकतन्त्र दिवस मनाउन भने सीमित सरकारी कर्मचारी, दलका नेता र सेना प्रहरीमा शनिबार सन्धिखर्कमा लोकतन्त्र दिवस मनाईयो । 

माथिका तस्बिरहरु सम्पादक वीरेन्द्र केसी ले लिनुभएको र साथै विशेष सम्पादकियको लागि http://arghakhanchi.com/?NT=3&nid=5695 (लोकतन्त्र दिवसको चार वर्ष लक्ष्य पुरा भएनन् – विशेष सम्पादकिय) मा जानुहोला ।  

 —————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा पठाउनुहोला । तपाईंका समाचार-सामाग्री बाहेक अन्य केही सुझाव-सल्लाह भए:-  

मेहर सिंह के.सी सस्थापक, प्रमुख meharsinghkc@sandhikharka.com
वीरेन्द्र केसी, सम्पादक, birendrakc@sandhikharka.com वा editor@sandhikharka.com
गणेश चुदाली, सम्पादन सहयोगी 
ganeshchudali@sandhikharka.com,
बिनोद गैरे, सम्पादन सहयोगी
binodgaire@sandhikharka.com

एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।  

अन्य समाचारहरु