बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
हाल सम्म नेपाल बाहिरबाट समाचारहरु प्रकासित गर्दै आएको अर्घाखाँची डट्कमले आगामी दिनमा जिल्लाबाट नै सम्पूर्ण प्रकाशन गर्ने भएको छ र यसका लागि विषेश संचालक समिती पनि गठन गरिएको र सो समितीले हाल सम्म १,२ जना नियमित दाताबाट आर्थिक सहयोग हुँदै आएको र त्यसले मात्र प्रकाशन धान्न नसक्ने हुनाले जिल्ला, जिल्ला बाहिर नेपाल एवम विश्वभर रहेका सम्पूर्ण नेपालीहरुलाई आर्थिक सहयोग गरिदिन समितीले जरुरी अपिल गरेको छ। यसै अनुसार द टाईम्स अफ अर्थ, अन्तरराष्ट्रिय दैनिकका फाउन्डर एवम प्रमुख, यूरोप फाउन्डेशनका फाउन्डर साथै युरोन्युज टेलिभिजनका पुर्व मैड्रिड प्रमुख सम्वादाता, ईएफई न्युज एजेन्सीका म्याड्रिड स्थित क्षेत्रिय सम्वादाता श्री सप्पन के.सी ज्युले अर्घाखाँचीडट्कमको आर्थिक कोषको लागि यस वर्ष २ लाख पचास हजार रुपैया सहयोग गर्ने र अर्को वर्ष देखि नियमित वार्षिक रुपमा ५ लाख रुपैया बराबरको सहयोग गर्नुहुने भएको छ।
यसका साथै पेरिस स्थित मिडिया मीटिङमा रहेका श्री के.सी ले अर्घाखाँचीडट्कममा कार्यरत सम्पूर्ण सम्वादाता, पत्रकारलाई लगायत आवश्यक पर्ने सम्पूर्ण संचारसामाग्री समेत उपलब्ध गराउने जानकारी दिनुभयो । श्री के.सी ले अर्घाखाँचीडट्कमको स्थापना देखि मासिक एवम सम्पूर्ण क्षेत्रको लागि आर्थिक सहयोग गर्दै आउनुभएको छ।
हामीसँगको छोटो टेलिफोन कुराकानीमा जिल्ला अर्घाखाँचीको बिकास जस्तै शिक्षा, स्वास्थ, खानेपानी, मोटरबाटो, खेलकुद, ट्राफिक-सुरक्षा, मनोरज्जन क्षेत्र, संचार लगायतका विषयहरुमा सिदै सहयोगको लागि सम्बन्धित विश्व सरकारहरु, अन्तरराष्ट्रिय संघ-सस्था लगायत सँग पहल गरिदिने एवम आफ्नै शिक्षा, स्वास्थ, बातावरण परिवर्तन र द्दन्द पुननिर्माणमा अफ्रिका, मध्यपुर्व, ल्याटिन अमेरिका जस्ता अनेकौ देशहरुमा काम गरहेको यूरोप फाउनडेशनबाट समेत सक्दो सयोग हुने बताउनु भयो। यसभन्दा अगाडि गत वर्ष पनि आफुले पुर्व नेटो महासचिव, पुर्व यूरोपेली संघका महासचिव अर्थात तत्कालिन विदेश-सुरक्षा नीति प्रमुख खावियर सोलाना(फ्रांसिस्को खावियर सोलाना दे माडारिआगा) मार्फत उहा कै म्याड्रिड स्थित घरमा गएर बारम्बार अनुरोध गरेको तर आफुलाई नेपालबाट सम्बन्धित अधिकारिक पत्र-नेवेदन एवम आवश्यक प्रोजेक्ट बुझाउन मागिएको तर ति आवश्यक विश्व सरकारहरुको मताहतमा नेपालमा बिकासका काम गर्दै आएका संघसस्था सँग संपर्क हुन नसक्दा युरोपेली संघ सँग गरेको पहल अधुरो रहेको उल्लेख गर्नुभयो ।
.
यसका साथै हामीले राजधानी काठमाडौं, बुटवल लगायतका ठाउहरुबाट यसलाई राष्ट्रिय दैनिकी पत्रीकाको रुपमा प्रकाशन गर्ने योजना बनाइ राखेको बेला यसलाई समेत उहाले प्रकाशन लागि चाहिने सम्पूर्ण आर्थिक सहयोग गर्नुहुने भएको छ ।
.
सहयोग गर्न अर्घाखाँचीडट्कम आर्थिक कोषको विशेष आव्वान
उता अर्घाखाँचीडट्कमको आर्थिक कोषले अर्घाखाँची, नेपाल, भारत एवम विश्वभर रहेका नेपालीहरुलाई सक्दो आर्थिक गरिदिन विशेष अनुरोध गरेको छ र अर्घाखाँचीडट्कमलाई सहयोग पठाउन, गर्न विश्वको कुनै पनि ठाउँबाट तलका निम्न प्रकृया, सर्भिस उपलब्ध छन ।
.
Western Union, Money Gram एवम अन्य सर्भिसहरुबाट पठाउदा निम्न तलका व्यक्तीहरुको नाममा पठाउन सकिनेछ:-
(1)- Mehar Singh KC [सस्थापक(प्रमुख) ] (2) – Birendra KC [सम्पादक ]
.
Regular Bank Transfer / बैंक मार्फत ट्रन्स्फर गर्दा वा सिदै बैंकमा जम्मा गर्दा तलका निम्न बैंक अकाउन्टमा गर्नसकिनेछ:-
Mehar Singh KC – A/C NO ..18-1870114-01[Saving] Standard Charted Bank Kathamandu एवम Mehar Singh KC – A/C no .24785 [Saving] Rastriya Banijya Bank, Branch Office New Baneshwor, Kathmandu
.
PayPal / डेबिट, क्रेडिट कार्ड वा आफ्नो बैंक अकाउन्ट मार्फत पेपालबाट पनि निम्न तलको ठेगानामा पठाउन सकिनेछ: help@sandhikharka.com
.
सिदै आफ्ना भिसा डेबिट, क्रेडिट, मास्टर कार्ड मार्फत सहयोग गर्न चाहनुहुन्छ भने तलका निम्न विवरणहरु सहित सहयोग गर्न चाहेको पैसा ($ € £) उल्लेख गरी help@sandhikharka.com मा सम्पूर्ण विवरण पठाउनुहोला, तपाईंका सम्पूर्ण विवरण कानुन अनुसार शुरक्षित , गोप्य हुनेछन।
Card number:
Cardholder name printed on card:
Expiry date: 00-0000
Security code:
साथै मध्यपुर्वमा दुबइबाट सहयोग गर्न चाहने जोसुकैले हाम्रा मध्यपुर्व अन्तरराष्ट्रिय प्रमुख उमाकान्त पाण्डे ज्यु लाई umakantapandey@sandhikharka.com / :+971-559104336 मा संपर्क गर्नसकिने छ ।
माथि उल्लेखित कुनै पनि आफुलाई सजिलो हुने तरिकाबाट आर्थिक सहयोग गर्दा आफ्नो पुरा नाम, ठेगाना,फोन लगायत विवरण पठाउनुहोला साथै सहयोग पठाइसकेपछि हामीलाई info@sandhikharka.com मा जानकारी गराउनुहोला । सहयोग गर्ने सम्पूर्णको विषेश नामावली वेबसाईटमा प्रकासित गरिनेछ । साथै ($,€,£ ५०) ५००० हजार रुपैया बराबर भन्दा बढी सहयोग गर्ने व्यक्तीलाई (तपाईंकोनाम @अर्घाखाँचीडट्कम्, @सन्धिखर्कडट्कम् को नाम निशुल्क एक ईमेल अकाउन्ट उपलब्ध गराइनेछ ।
सहयोग गर्ने बारेमा कुनै जानकारी लिनुपरेमा एवम केही सुझाव, सल्लाह भए info@sandhikharka.com मा ईमेल गर्नुहुन अनुरोध गरिन्छ।
सहयोगको लागि धन्दवाद
अर्घाखाँचीडट्कम आर्थिक कोष
सन्धिखर्क, अर्घाखाँची