गणेश चुदलि अर्घाखाची
गुल्मी १५ विद्युत सर्ट भएर भएको आगलागीमा गुल्मीको बलेटक्सारमा २ घर र एक गोठ जल्दा करीव आठ लाख बराबरको क्षती भएको छ । बलेटक्सार गाविस ९ लामाखर्कका पुनाराम ज्ञवालीको घर र पुनाराम ज्ञवालीको घर गोठ जलेर नष्ट हुँदा घरमा रहेका सम्पूर्ण कागजात लत्ताकपडा खाद्यान्न र गोठमा रहेका २ बटा भैँसी र काठ घाँस समेत जलेर नष्ट भएका छन् । विद्युत सर्ट भएर एक्कासी आगलागी भएपछि स्थनिय बासीन्दाले करीव ६ घण्टापछि आगो नियन्त्रणमा लिएको स्थानिय माधव अर्यालले बताउनुभयो । त्यसैगरी प्रसिद्ध ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल रेसुङ्गा फेदीको जंगलमा हिँजोदेखि लागेको आगो अहिले पनि कालीदत्त गुल्मको टोलीले नियन्त्रणमा लिएको जनाएको छ । हिँजोदेखि लागेको आगोले करीव २० हेक्टर बन क्षेत्र जलेको सहायक बन अधिकृत कर्ण बहादुर पाण्डेले जानकारी दिनुभयो ।
यसैविच गुल्मीको पौदी अमराई गाविस ३ बाँङ्गगेको श्रृङ्गा सामुदायीक बनमा लागेको आगेापनि ईस्मा बेसक्याम्पबाट खटीएको कालीदत्त गुल्मि कै टोलीले नियन्त्रण गरेको छ ।
—————
हामीलाई समाचार, लेख, फोटो–भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउनुहोला । तपाईंका समाचार–सामाग्री बाहेक अन्य केही सुझाव–सल्लाह भए:-
मेहर सिंह के.सी सस्थापक, प्रमुख meharsinghkc@sandhikharka.com
वीरेन्द्र केसी, सम्पादक, birendrakc@sandhikharka.com
गणेश चुदाली, सह सम्पादक, ganeshchudali@sandhikharka.com,
बिनोद गैरे, सह सम्पादक, binodgaire@sandhikharka.com
एवम मध्यपुर्वबाट कुनै पनि समाचार–सामाग्री पठाउनको लागि हाम्रा