अर्घाखाँचीका कर्मचारीले माओवादीलाई चन्दा नदिने

वीरेन्द्र केसी

अर्घाखाँची – जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारीले माओवादीलाई चन्दा नदिने भएका छन । माओवादीले सबै कार्यलय प्रमुख, कर्मचारी देखी पीयन सम्मलाई एक महिनाले तलव मागेपछि उनीहरुले सामुहिक रुपमा चन्दा नदिने निण्य गरेका हुन । जिल्ला प्रशासन कार्यलयमा बसेको कार्यालय प्रमुखको बैठकले राजनैतिक पाटीलाई एक रुपैया पनि चन्दा नदिने निर्ण्र्य गरेका हुन ।

माओवादीले कमृचारी, कार्यलय प्रमुख र पीयनलाई जबरजस्ती चन्दा माग गरेका थिए । माओवादीले चन्दा नदिए कर्मचारीलाई कारवाही गर्ने धम्की आएपछि सबै कर्मचारी एक भएर चन्दा नदिने निर्ण्र्ाागरेको बैटकले जनाएको छ । कुनै पाटीलाई चन्दा दिने कुनै कानुनी नियम र बजेर नभएकाले माओवादीलाई एक रुपैया पनि चन्दा दिन नसकिने प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले बताए ।

उनले व्यक्तिगत र संस्थागत दुवै चन्दा दिन नसकिने बताए । साथै शुक्रवार बसेको र्सवदलीय बैठकले पनि माओवादीले धम्क्याउदै जवरजस्ती रुपमा चन्दा उठाएको भन्दै आपत्ती जनाएको छ । बैठकमा माओवादी जिल्लार् इन्चार्ज चन्द्र बहादुर खडकाले र्स्वईच्छाले चन्दा उठाएको दावी गरेका थिए ।

—————

हामीलाई समाचार, लेख, फोटोभिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउनुहोला तपाईंका समाचारसामाग्री बाहेक अन्य केही सुझावसल्लाह भए:-

मेहर सिंह के.सी सस्थापक, प्रमुख meharsinghkc@sandhikharka.com
वीरेन्द्र केसी, सम्पादक, birendrakc@sandhikharka.com
गणेश चुदाली, सह सम्पादक, ganeshchudali@sandhikharka.com,
बिनोद गैरे, सह सम्पादक, binodgaire@sandhikharka.com

एवम मध्यपुर्वबाट कुनै पनि समाचारसामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ

अन्य समाचारहरु