अर्घाखाँचीमा बाख्रापालन तर्फ सर्वसाधारणको बढ्दो आर्कषण

गणेश खनाल – सहयोगी – अर्घाखाँची टाईम्स

अर्घाखाची जिल्लाका कृर्षकहरु बाख्रापालन व्यवसायमा आकषिर्त भएका छन् । थौरे मेहनेत र कम लगानीबाट पनि मनग्ये आम्दानी हुन थालेपछि यहााका कृर्षकहरु बाख्रापालनमा आकर्षर्ीत भएका हुन् ।

जिल्लाको ठाडा,सितापुर,सुर्वणखाल,जलुके,जुकेना,सिद्दारा,पटौटी सिमलपानी,धनचौर गाविसमा व्यवसायीक रुपमा बाख्राा पालीदै आएको छ । बाख्राापालनबाट यहााका कृर्षकहरुले लाखौ रुपैया आम्दानी गर्ने गर्छन् । अर्घाखााचीका यि गाविसका अतिरीtm अन्य गाविसमा पनि कृर्षकले बाख्रापालन व्यवसायलाई जोड दिन थालेका छन् । धेरै बाख्रा पालेर बन जगंलमा लगेर नपाउनेहरुले पनि २/३ वटा बाख्रा बधुवाका रुपमा घरमै पनि पाल्दै आएका छन् ।

पछिल्लो ससमयमा सदरमुकाम सन्धिर्खक र आसपासका ईलाकामा पनि बाख्राा पाल्ने प्रचलन व्यापक विस्तार भएको छ । व्यापार व्यवसाय गर्ने पसले र सरकारी कार्यालयमा काम गर्ने कर्मच।रीले नि घरको छेउमा खोर बनाएर एउटा न एउटा बाख्रा पालेको पाईन्छ । एउटा बाख्रा वर्षमा दुई पटक व्याउने र वर्षमा २/३ वटासम्म खसी विक्री गर्दा १२ हजार देखी ३० हजार रुपैया सम्म पर्ने गरेको बाख्रा व्यवसायीहरु बताउन्छन् ।

घरमा बाख्राा पालन गर्दा करेसाबारीमा राख्नका लागी प्रशस्तै मल हुने भएकाले आफुहरुले आफनो परीवारका लागी आवश्यक पर्ने हरीयो तरकारीमा पनि आत्म निर्भर भएको सदरमुकाम बासीहरु बताउन्छन् । तरकारी केलाएका बोक्रा र घरमा बचेकुचेको खाने कुराको भरमा मात्र पनि बाखाा पालेको उनिहरु बताउन्छन् ।

जिल्लाको सन्धिर्खक,किमडााडा,वाङला,बल्कोट,केरुङगा,चिदीका,छत्रगन्ज,अर्घातोष,भगवति र मरेङका कृर्षकहरुले उन्नत जातका बाख्राापालन गरी भरपुर रुपमा फाईदा लिएको भएपनि व्यवसायीकरुपमा बाख्रापालन गदै आएको दुर्गम ठाउाका कृर्षकहरुले लगानी र मेहनट अनुसारको प्रतिफल पाउनका नसेको कृर्षकहरुको भनाई छ ।  गाउामा पालीएका अधिकांश बाख्राहरु दरीजातको भएको र बाख्राा व्याडको लागी उन्नत जातको बोको अभावमा नयाा जन्मेने पाठापाठी साना र किचीला भएकाले आम्दानी कम हुने कृर्षकहरु बताउन्छन् ।

जिल्ला पशु सेवा कार्यालयले प्रत्येक वर्ष बाख्राा पैचौ लगाताका अन्य पशु विस्तार सम्बन्धि कार्यक्रम सञ्चालन गदै आएको भएपनि ति कार्याक्रमबाट लक्षीत  समुदायको माग पूरा नभएको कृर्षकको गुनासो रहेको छ । कृषर्ी र पशु सेवा कार्यालयका कर्मचारीहरु गाउा र किसान मुखी भएर कृर्षकहरुलाई आधुनिक पशुपालन र कृषर्ी प्रणाली तर्फ डोहोयाउानुको सट्टा बजार,गोष्ठी र भतामुखी भई सदरमुकाममा मात्र थन्किदा आफनो व्यवसाय धरापमा परेको कृर्षकहरुको गुनासो छ ।

अर्घाखााची अथाह वनसम्पादा भएको र वनमा पोषीलो घासा तथा बाख्रापालका लागी उपयूत भुबनोट र हावापानी भएको जिल्ला मानिन्छ । १० वर्ष पहिले सम्म तराईका जिल्लाबाट खसीको आयात गरीने अर्घाखााचीमा अहिले मासुका लागी अन्त खोज्न जानु नपने व्यापारीहरु बताउन्छन् । अर्घाखााची अहिले मासुका लागी आत्म निर्भर बनेको छ तथापी सरकारी बेवास्ता कारण व्यवसायबाट भने फस्टाउन नपाउदाा निर्यात भने अति कम मात्रामा भईरहेको छ ।

सरकारले अर्घाखाचीका कृर्षकका लागी बाख्रापालन सम्बधि विशेश कार्यक्रम ल्याएमा जिल्लाका बेरोजगार युुवाहरु विदेहीनबाट रोकेर आफनै घरमा बसेर प्रशस्तै आम्दानी गर्न सकिने स्थानीय बुद्दीजिवीहरु बताउन्छन् ।

—————

हामीलाई समाचार, लेख, फोटोभिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा साथै तपाईंका समाचारसामाग्री बाहेक मध्यपुर्वबाट कुनै पनि समाचारसामाग्री पठाउनको लागि मध्यपुर्वको यूएई – दुबइ स्थित हाल नेपालमा रहनु भएका हाम्रा अन्तराष्ट्रिय प्रमुख प्रतिनिधि उमाकान्त पाण्डे गाउले को नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com तथा अन्य केही सुझावसल्लाह भए जिल्ला भित्रै रहनु भएका :-
मेहर सिंह के.सी सस्थापक, प्रमुखmeharsinghkc@sandhikharka.com
वीरेन्द्र केसी, सम्पादक, birendrakc@sandhikharka.com
बिनोद गैरे, सह सम्पादक
, binodgaire@sandhikharka.com
गणेश चुदाली, सह सम्पादक, ganeshchudali@sandhikharka.com   मा पत्राचार (इमेल) गर्नुहुन बिषेश अनुरोध गर्दछौ । – अर्घाखाँची टाईम्स परिवार

अन्य समाचारहरु