मावन अधिकार एलाईन्स अर्घाखाँचीमा गैरे

-वीरेन्द्र केसी

 

अर्घाखाँची – मानव अधिकार तथा सामाजिक न्याय माच मानव अधिकार एलाईन्स को सन्धिखर्कमा भएको तेस्रो जिल्ला अधिवेशनले प्रेमनारायण गैरेलाई पुन अध्यक्षमा निर्वाचित गरेको छ ।


समितिको उपाध्यक्षमा कृषण भण्डारी सचिवमा भोज बहादुर गन्दैव कोषाध्यक्षमा शुसिला गैरेलाई चयन गरेको छ ।


सदस्यमा पवित्रा पुन लिला विक र झविन सुनामलाई चयन गरेको छ । जिल्लामा उक्त माचले चार वर्ष देखी मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको छ ।

अन्य समाचारहरु