भारतीय वायु कम्पनीले दुर्घटना सम्बन्धीत मामिलाको जाँचबुझ (भिडियो सहित)


भारतीय वायु कम्पनीको एक विमान बोइङ्ग सात तीन सात हिजो बिहान भारतको दक्षिणी भागमा उत्रने क्रममा दुर्घटनामा परेको छ। हाल भारतीय वायु कम्पनीले सम्बन्धीत मामिलाको जाँचबुझ गरिरहेका छन्।


भारतीय वायु कम्पनीका प्रवक्ताले मुमबाइमा सञ्चार माध्यमसमक्ष बोल्दै भारतीय वायु कम्पनीले यस दुर्घटनामा परी मृत्युहुनेका परिवारलाई दुर्घटना स्थानतर्फ जान उडान व्यवस्था गर्नुका साथै यथासम्भव सहायता उपलब्ध गरिरहेको बताउनुभएको छ।