आफ्नो मन् आफै सँग लाग्यो आज नभए जस्तो
मयाँ बस्दा नत निन्द्रा नत भोक मनपनी कस्तो कस्तो
मयाँ लाए मनमुटु साटे भए पुर्णिमाको जुन जस्तो
मायाँ गरे अमुल्य सम्झी भयो आज सार्है नै सस्तो ,,
धनको आशमा सपनाहरु मारे लगाँए मनमा डढेलो कस्तो
पुर्णिमाको जुनेली रात पनि भयो आज औशीको जस्तो
सधैं भरी बल्झीयो मन्मा बिछोडको घाऊ चस्कियो यस्तो
बाध्यता र परीस्थितीमा कोमल मन् हुदो रहेछ ढुंगो जस्तो ,,,