प्राकृतिक स्रोत र साधन समितिद्वारा वन फडानीको निरीक्षण गर्न उपसमिति गठन

गणेश चुदाली हाल काठमान्डौ

 

तराईको चुरेलगायतका क्षेत्रको वन फडानीको अध्ययन गर्नको लागि व्यवस्थापिका संसद प्राकृतिक स्रोत र साधन समितिले एक उपसमितिको गठन गरेको छ । बिहान बसेको समितिको बैठकले सभासद रामकुमार शर्माको संयोजकत्वमा १६ सदश्यिय समिति गठन गरेको छ । वन फडानी र त्यसलाई रोक्ने उपायका बारेमा छलफल गर्न उपसमिति गठन गरेको समितिका सदस्य जनककुमारी चालिसेले जानकारी दिनुभयो ।