-कृष्ण प्रसाद पाण्डे वाङ्ल ८ सानिपोखरी
अर्घाखाँची (हाल,यू ए इ)
सीसी रहेछ प़देसी जीवन
पथर झरे पछी टुटने
यतना रहेछ प़देसी जीवन
पिडा लुकाएर दुखने
कसीङ्गर रहेछ पर्देसी जीवन
हावा आएपछी उडने
यस्तो रहेछ लाहुरे जीवन
कुनै मुलय बिना सुकिने
लचार रहेछ लाहुरे जीवन
हातकडी अपनाउन सक्ने
आँशु रहेछ लाहुरे जीवन
खुशी कहिले आउन नसक्ने।