गणेश चुदाली अर्घाखाँची, हाल काठमान्डौ
सर्लाहीस्थित वागमती नदीमा डुबेर २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो सर्लाहीको बागमती नदी नजिकै रहेको पिकनीकस्थल नुनथरमा पिकनिकका लागि गएका बर्दिबासका ६ जना युवा नदिमा पौडि खेल्ने क्रममा नदिमा डुबेर महोत्तरी जिल्ला बर्दिबास २ का १५ वर्षका विटु हमाल र बर्दिबास ७ का १८ वर्षका खड्काको मृत्यु भएको हो ।
हमालको शव हिजो साँझ भेटिएको हो भने खड्काको शव आज भेटिएको हो ।