सोही दिन जापानका प्रतिनिधि-सभा र सिनेटले नयाँ प्रधानमन्त्रीको निर्वाचनका लागि पूर्ण बैठकको आयोजना बेग्लाबेग्लै रुपमा गरेको थियो। पहिलो आयोजित प्रतिनिधि-सभामा भएको मतदानमा श्री नाउतो कानले सबै सङ्ख्याको आधाभन्दा बढी वा 313 मत प्राप्त गर्नुभएको छ। पछि आयोजित सिनेटको निर्वाचनमा उहाँले 123 मत प्राप्त गर्नुभएको छ।
यसरी श्री नाउतो कान जापानका 94 औं प्रधानमन्त्रीको पदमा नियुक्त हुनुभएको छ।