नावालिकालाई यौन दुर्व्यवहार गर्ने एक युवकलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा

हेटौडा – नावालिकालाई यौन दुर्व्यवहार गर्ने एक युवकलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।


जिल्ला न्यायाधिश वालचन्द्र शर्माको मंगलवार वसेको इजलाशले साढे २ वर्षी वालिकालाइ वलत्कार गरेको आरोपमा राइगाउ