-अनिश कुमार जीसी दिल्ली, खान-4 मखात अर्घाखाँची
-रामू जीसी अर्घा -5 बिहार बज़ार अर्घाखाँची
“तस्तै तस्तै छ
जता हेरेनी तस्तै तस्तै छ
नरौ निरमाया संसार यस्तै छ “
( साहेद जिंदगी नै वास्ते बस्था छ )
सागर भरी पानी किन नहोस
मायाको प्याश कसरी बुझाऊ खै
जन्दगी को हर पल अनी हर बक्तमा
बसेको छू रोई …………
प्याश को पानी त बूझाउन सकिंछ होला तर
मायाको भोक अनी मायाको तिरखा मायाको चिनो
लाई कसरी भूल्नु म हर पल पल मा आउछ सम्झना
जलिरहेको माया को दियो मा कसरी बाचु म ….
आशा को दियो बालेर बस्छु
धरती बाट उडेर गए पनी
खुसी को दियो जलाई आउनु तिमी
बिर्सी सकेको दियो लाई जलाउ न भनी ……….
मनको चाहना बल्लपूरा हुनेछ हाम्रो
संगै संगै दियो जला उ न पाए
जिंदगी को मोड़ फेरिन्थियो होला
पुनर्जन्म धरती मा लीना पाए ……..
रगत को नाता मायाको चिनो
२/४ सबद को कोसेली दीनू सम्झना
हर पल पल मा खुसी ले जिउनु
येही छ मेरो हजार हजार सुभ कामना ……………………
गल्ती ही मान्छे को पहिलो कदम हो