अर्घाखाँचीको ठुलापोखराको एक उच्च मावीका विधार्थीहरुले उच्च शिक्षा हासिल गर्न राहत होस् भनेर विधार्थी बचत खाता खोले (अडियो समाचार)
कार्तिक ९ गते, २०६७ मा प्रकाशित
अर्घाखाँचीको ठुलापोखरा गाबिसको एक उच्च मावीका विधार्थीहरुले उच्च शिक्षा हासिल गर्न सजिलो एवम राहत होस् भनेर विधार्थी बचत खाता खोलेका छन । पुरा समाचार तलको अडियो समाचारमा सुन्नुहोला ।