क्षेत्रिय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाले अर्घाखाँची जिल्लाका बिभिन्न ठाउँका पसलहरुमा छापा मारेको छ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीको अन्तरवार्ता एवम पुरा समाचार तलको अडियो समाचारमा सुन्नुहोला ।
अडियो समाचार सौजन्य: रेडियो अर्घाखाँची