दक्षिण कोरियाद्बारा सोल G20 शिखर सम्मेलनका लागि सैनिक प्रतिरोधस्तरलाई उकास्ने

दक्षिण कोरियाको योनहाप न्युज एजेन्सीको एक समाचारअनुसार सोल G20 शिखर सम्मेलनको सफल आयोजनाका लागि यस महिनाको 29तारिखदेखि नोभेम्बर 13तारिखसम्म दक्षिण कोरियाले आफ्नो सैनिक प्रतिरोधस्तरलाई “प्रथम स्तरीय सैनिक प्रतिरोधस्तर”मा उकास्ने भएको छ।

                 दक्षिण कोरियाली सेनाले यस शिखर सम्मेलनको अवसरमा हुनसक्ने आतंकवाद गतिविधिलाई प्रतिरोध गर्न सम्बन्धित तयारी गरिसकेको छ।