जापान र दक्षिण कोरियाका नेतागणले आज भियतनामको हानोइमा आशियानका नेतागणसँग बेग्ला-बेग्लै रुपमा सम्मेलनको आयोजना गरी जापान र आशियानबीच, दक्षिण कोरिया र आशियानबीच अर्थतन्त्र तथा व्यापार, वातावरणको संरक्षण, विश्वव्यापी चुनौतीको सामनाआदि समस्याहरुको सहयोगबारे छलफल गर्नुभयो।
जापानी प्रधानमन्त्री कान नाओटो र दक्षिण कोरियाका राष्ट्रपति लि म्युङ बाक बेग्ला-बेग्लै रुपमा आशियानका नेतागणसँग सम्मेलनमा उपस्थित हुनुहुन्थ्यो।