– बिनोद गैरे
अर्घाखाची – नेकपा एमालेका प्रभावशाली नेता तथा स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले राजनैतिक गतिरोध अन्त्यका लागी माओवादीले अघि सारेको अध्यक्षमण्डलको प्रस्ताव एमालेलाई मान्य नहुने बताए ।
नेकपा एमाले अर्घाखाँची क्षेत्र नं १ ले आयोजना गरेको शहिद हुमानन्द्र बजान्डेको सालिक अनावरण तथा आमसभालाई सम्बोधन गदै नेता ओलीले १६