मकवानपुर जिल्लामा दैनिक छ जना महिलाले गर्भपतन

मकवानपुर – मकवानपुर जिल्लामा दैनिक छ जना महिलाले गर्भपतन गराइरहेको एक अध्ययनले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जिल्लामा छरिएर रहेका अनुमतिप्राप्त स्वास्थ्य सेवा प्रदायकबाट हुने गरेका गर्भपतनलाई हेर्दा दैनिक छ जना महिलाले गर्भपतन गराइरहेको देखिएको हो ।

गत आर्थिक वर्ष २०६६