भारतले पाकिस्तानलाई पाँच दोब्बर व्यापार वृद्धि गर्न आह्वान् गरेको छ।पाकिस्तानी व्यापार मण्डलका 12 सदस्यको भारत भ्रमणका शिलशिलामा ईस्लामावादले नयाँ दिल्लीलाई ” सबभन्दा मनपर्ने राष्ट्र ”
वा एम. एफ. एन.को स्तरमा राख्नुपर्ने, जसबाट द्विपक्षीय व्यापार बढेर पाँच गुना पुग्ने कुरा जनाएको छ।
भारतीय विदेश सचिव निरुपमा राओले भन्नुभयो- पाकिस्तानी योजना आयोगका लागि अर्थविँदहरूले दिएका आर्थिक सुझाबहरूलाई पाकिस्तान सरकारले व्यवहारमा उतार्ने आशा भारतले गरेको छ। त्यसै गरेर ईस्लामावादले भारतलाई एम. एफ. एन. को रुपमा स्वीकार गर्नुपर्दछ।