विश्वमा प्रत्येक एक सय मृत्युमध्ये एकको कारण धुम्रपान भएको डरलाग्दो तथ्यांक सार्वजनिक

विश्वमा प्रत्येक एक सय मृत्युमध्ये एकको कारण धुम्रपान भएको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ। विश्वमा धुम्रपानका कारण वर्षेनी छ लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्क धुम्रपानको प्रभावका विषयमा पहिलो पटक गरिएको विश्वव्यापी अध्ययनले दखाएको छ।

 

त्यसरी मृत्यु हुनेमा एक तिहाइ घरमा धुवाँको मारमा पर्ने गरेका वालवालिका रहेको विश्व स्वास्थ्य संगठन डब्ल्यु एच ओले जनाएको छ। विश्वका एक सय नब्बे वटा राष्ट्रमा गरिएको अध्ययनले घरमा गरिने  धुम्रपानका कारण शिशुहरुको मृत्यु हुने, बाल