– चिरन्जीवी खड़का
अर्घा घोर्तिखोर, अर्घाखाँची
ए हजूर मोरेर लैजाने के छ र जस्तो आए को हो उस्तै जाने हो
आफ्नो लागि भन्दा पनी देसको लागि सोच्नु राम्रो हो तब मानब हुनु को
अर्थ हुन्छ
दीने वाला कोही भयंन सलामी
आफ्नो लास्मा आफै छु मलामी
अर्घाखाँची अर्घा हो मेरो घर
अब ता बाच्ने मेरो कुनै भयंन भर
आज सम्म मेले कोही फ्रेंड्स दखेंन मनले खाने
सबै हावा जस्तै आउनु हुन्छ कसीले जे मनमा आओ तेही
लेक्नु हुन्छ मजाक हो वा के हो मलाई ता मजाक जस्तो पनी
लाग्दैन नाम पनी खुलास्त पार्नू हुदयंन के फ्रेंड्स भन्ने
महीले कबिता लेखछु कसैले मलाई भन्नु हुन्छ कबिता चोरेको
मलाई धेरही दुःख लाग्छ बिना पुरूप कसीलाई भन्नु गलत हो
बिना पुरूप कसीलाई भन्नु नी अपराद हो